महिलाको ड,रले पुरुषले मुख छोप्छन् यहाँ
1 min read
एजेन्सी । अफ्रिकी देश नाइजेरमा महिलाहरु हावी हुने गर्छन् । त्यहाँ आफ्नो श्रमिानका अलावा अन्य पुरुषहरुसँग उनीहरुको मर्जी बिना नै शा रि रिक सम्बन्ध बनाउने गर्दछन् ।
डेली मेलका अनुसार नाइजरमा तुआरेग नामको जनजाती समूदायका महिलासँग पुरुषहरु डराउँछन् । पाकिस्तानलगायतका देशमा महिलाहरुले मुख छोप्ने चलन भएपनि यहाँ पुरुषहरुले आफ्नो अनुहार लुकाएर हिँड्ने प्रचलन छ ।
अचम्मको कुरा त के छ भने उनीहरु मुस्मिल धर्मका अनुयायी हुन् । महिलाहरु मर्जीका पुरुषसँग सम्बन्ध राख्न गएका बेला पुरुषहरुले बालबच्चा हेर्ने प्रचलन छ यहाँ ।