Tue. Mar 9th, 2021

Ujyaalo Patrika

Daily News

जहाँ गुड मर्निङ्ग भनिँदैन, भेट्दा सिधै चुम्बन गरेर अभिवादन गरिन्छ

1 min read

अनौठा क्रियाकलाप गर्नमा चीन निकै अडागी छ । पछिल्लो पटक चीनमा यस्तै एउटा अनौठो काण्ड चर्चामा छ । त्यो हो त्यहाँको एक कम्पनीमा आफ्ना महिला कर्मचारीलाई गुड मर्निङ्ग नभनी सिधै चुम्बन गर्न लगाईन्छ ।
यो कार्यका कारण त्यस कम्पनीका मालिकको निकै आलोचना पनि भैरहेको छ । उनले हरेक बिहान आफ्ना महिला कर्मचारीहरुलाई लाइन लगाएर आफ्नो ओठमा चुम्न लगाउँथे । उनी भन्छन् की यसो गर्दा कर्मचारी र मालिकबीचको सम्बन्ध प्रगाढ हुन्छ ।

बेइजिङको तोङझुस्थित रक्सी बनाउने मेसिन बेच्ने कम्पनीमा मालिकले यस्तो प्रस्ताव ल्याउँदा धेरै महिला कर्मचारीले जागिर नै छाडेका थिए ।
खासमा यो कम्पनीका मालिकले यो कुरा अमेरिकाको भ्रमणका क्रममा एक कम्पनीबाट सिकेका रहेछन् र चीनमा आफ्नो कम्पनीमा पनि त्यही कामके सिको गर्दै उतारेका रहेछन् ।
तर चीनमा भने यो कार्यको निकै आलोचना भएको छ । – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.