Thu. Aug 5th, 2021

Ujyaalo Patrika

Daily News

लण्डनमा मानिसको वि, र्य बाटै बनाइन्छ खाना, वि, र्य मिश्रित खानेकुरा बनाउन कक्षा नै सञ्चालन

1 min read

मान्छेको वि, र्य बाट खाना ? अचम्म लाग्नसक्छ । तर बेलयातको लण्डनमा भने मानिसको विर्यमिश्रित खाना बनाउने लहर नै चलेको छ ।
क्रेजमात्रै होईन त्यहाँ वि, र्य मिश्रित खानेकुरा बनाउन सिकाउने कक्षा पनि सञ्चालन गर्न थालिएको छ ।

एजेन्सीका अनुसार यस्तो कक्षामा सहभागी हुने मानिसहरुले हरेक दिन आफ्नो वा आफ्नो पार्टनरको वि, र्य लिएर क्लासमा आउनुपर्नेछ ।
विभिन्न खाले परिकारहरुमा मानिसको वि, र्य को प्रयोग कसरी गर्ने भन्ने कुरा ती क्लासमा सिकाईन्छ ।
केहीले भने चर्चामा आउनका लागि मात्रै यस्तो गरिएको बताएका छन् । – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.