किन लगाँउछन् यहाका वेटरले टाउकोमा क,ण्डम
1 min read
एजेन्सी- दुनियामा अनेकथरी रेष्टुरेन्ट छन् ।जुन तपाईले सुनेपछि अचम्म लाग्न सक्छ । यहाँ त्यस्तै हाँस उठ्दो रेष्टुरेन्ट छ जहा काम गर्ने सबै वेटरले टाउकोमा क, ण्डम लगाएका हुन्छन् ।
थाइल्याण्डको बैंककमा रहेको क्याबेज एण्ड क ण्डम नामको उक्त रेष्टुरेन्टमा धेरै ग्राहकहरु खनाको स्वादले भन्दा पनि क ण्डमको टोपी लगाएका वेटरलाई हेर्नकै लागि जान्छन् ।
हेर्दा अचम्म मात्र होइन देख्दा पनि लोभलाग्दो छ यो रेष्टुरेन्ट । सजाइएका सामानहरु समेत क ण्डमबाटै तयार पारिएका छन् । त्यहा आउने ग्राहकहरुलाई समेत सित्तैमा क ण्डम बाँडिन्छ । यो रेष्टुरेन्ट यौ, न आकर्षण बढाउने हिसाबले मात्र नभइ ए ड्स वि रु द्धको अभियानमा लागिरहेका समाजसेवी मेकाइ विरावैद्यले यसको स्थापना गरेका हुन् ।
एचआइभी एड्सबाट बचाउन तथा सुरक्षित यौ न स,म्पर्कका विषयमा जनचेतना फैलाउनु यो रेष्टुरेन्टको उद्दयश्य रहेको छ ।
क ण्डम प्रयोग गर्न र चर्चा गर्न लाज मान्नुपर्ने विषय होइन भन्ने कुरा बुझाउनका लागि सबैजना वेटरको टाउकोमा क ण्डम लगाइएको हो ।