Sat. Feb 27th, 2021

Ujyaalo Patrika

Daily News

महिला विनै पुरुषले यसरी जन्माउन सक्छन् बच्चा

1 min read

विज्ञान, प्रविधि तथा आविष्कारको क्षेत्रमा दुनियाँ धेरै अगाडी पुगिसकेको छ । हामीले जान्दै, देख्दै, भोग्दै र बुझ्दै आएको परम्परालाई समेत आधुनिक वित्रानले चुनौती दिँदै अब महिला विना नै पुरुषले मात्र बच्चा जन्माउन सकिने भनेर वैज्ञानिकहरुले दावी गरेका छन् ।
उनीहरुको दावी मात्रै होईन की यसलाई प्रमाणित नै गरिदिएका छन् कैयौं पुरुषबाट बच्चा पैदा गराईदिएर ।

पश्चिमा केही देशहरुमा महिलाको अंग प्रत्यारोपण गरी कैयौं पुरुषहरुले बच्चा जन्माईसकेका छन् ।
अमेरिकाका थोमस बेटी नामका व्यक्तिले अहिलेसम्म ३ वटा बच्चा जन्माए । उनले सन् २००७ मा लिंग परिवर्तन गरी पहिलो बच्चा जन्माएका थिए ।

यस्तै, सन् २०१३–१४ मा पश्चिमी अस्ट्रेलियामा मात्रै २२ जना पुरुषले बच्चा जन्माए भने न्यु साउथवेल्समा १६ जना पुरुषले बच्चा जन्माए ।
समलिंगी पुरुषहरु जसको सरीरमा महिलाको प्रजनन अंग हुन्छ उनीहरु सजिलैसँग बच्चा जन्माउन सक्ने वैज्ञानिकहरुको दावी छ । – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.