Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

यी युवती जसले ३९ लाख अमेरिकी डलरमा कुमारी,त्व बेच्ने घोषणा गरेपछि‍…

1 min read

मानिसहरुका चाहना पनि अनेक हुन्छन् । चर्चामा आउन के सम्म गर्दैनन् भन्ने कुरा हालै सार्वजनिक भएको एक समाचारले पुष्टि गरेको छ ।

एक अमेरीकी मोडलले आफ्नो कुमारि,त्व ३९ लाख अमेरिकी डलरमा बेच्ने घोषणा गरेकी हुन् । अमेरिकी मोडल गिसेला कुमारी,त्वको बिक्रीबाट आएको उक्त रकम अध्ययन तथा भ्रमण खर्चको लागि गर्ने बताएकी थिइन् ।

कुमारी,त्व बिक्रीसम्बन्धी कार्यरत एक सिन्ड्रेला एस्कोट नामक एक जर्मनीमार्फत् उनले यस्तो घोषणा गरेकी हुन् । क्रेताका रुपमा एक हलिउड कलाकार तथा रुसी नेता रहेको जनाइनछ ।

कुमारी,त्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसोचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ ।

कुमारी,त्व बिक्री कार्य आफ्नो स्वतन्त्रता भएको बताएकी छिन् । उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छिन् । उनी भन्छिन्, ‘यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।’

उनले भनेकी छिन्–‘हरेक महिलाले आफैले निर्णय गर्नु पर्छ कि यदि आफ्नो कुमारी,त्व एक प्रेमीलाई सित्तैमा दिनु उचित हुन्छ कि हुँदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.