Sat. Oct 16th, 2021

Ujyaalo Patrika

Daily News

दाजु बहिनी नया का*ण्ड : आमाले दिइन् प्रहरीमा उ,जुरी

1 min read

पछिल्लो समय समाजमा सोच्नै नसकिने घ ट ना हुन थालेका छन् । सोलुखुम्बुमा फेरी एउटा यस्तै घ ट ना सार्वजनिक भएको छ । एउटै आमाको पेटवाट जन्मिएका दाजु बहिनीले बिबाह गर्न लागेको भन्दै आमाले प्रहरीको सहयोग मागेकी छन् ।

आमाले आफ्ना छोराछोरीले विवाह गर्न लागेको भन्दै प्रहरीमा उ जु री दिएपछि उनीहरु प, क्रा उ परेका छन् । बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले यस्तो ग,ल्ती गर्न लागेपछि आमाले दिएको उजुरीको आधारमा उनीहरुलाई प ,क्रा उ गरिएको छ ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छा’ड्ने सहमतिमै शा’री रि क स म्प र्क समेत गरेको प्रहरी सामु बताएका छन्। उनीहरुलाई प, क्रा उ गरेर जिल्ला प्रहरी कार्यालय ल्याईंदैछ। अहिले दुवै जनालाई प, क्रा उ गरि मु’ द्दा चलाउने प्रहरीको तयारी छ। यसअघि स्थानीय स्तरमा समेत छलफल भएको थियो।

यो पनि : श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती

भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अ’वै ध स’म्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अ, वै ध शा री रि क सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् । यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरु वि रु, द्ध कानूनी कारवाही गरिने समेत जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.