Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

जहाँ आफ्नै बाबुले गर्छन् छोरीसँगै बिहे र यौ’न स ,म्प, र्क

1 min read

बाबु र छोरीबीचको नातालाई निकै पवित्र नाता मानिन्छ । तर केही यस्ता ठाउँपनि छन् जहाँ बाउ र छोरीबीच बिहेबारी चल्छ र यौ’ न सम्बन्ध पनि कायम हुन्छ ।

बंगलादेशको एक आदिवासी समुदायमा उमेर पुगेकी छोरीसँग आफ्नै बाबुले बिहे गर्छन् र यौ’ न स’म्ब’न्ध राखेर बच्चा पनि जन्माउँछन् । बंगलादेशको मन्डी नामक आदिवासी जनजाति समुदायमा पुरुषहरुले छोरी जन्मिएसँगै आफ्नै छोरीसँग बिहे गर्न छुट छ ।

यो समुदायमा यदि कुनैपनि पुरुषको मृ’ त्यु भयो र महिला एकल भईन् भने सोही परिवारको कुनै पुरुषसँग उनले विवाह गर्नुपर्ने चलन रही आएको छ । – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.