Sun. Jun 13th, 2021

Ujyaalo Patrika

Daily News

यहाँका किसान, जहाँ विदेशी र,क्सीले खेतबारी सिचाईं गर्छन् !

1 min read

र,क्सीले खेतबारीमा सिचाईं ? अचम्म मान्नुपर्दैन । हो, भारतको जयपुरका किसानले बर्षौंदेखि र,क्सीले खेतबारीमा सिचाईं गर्दै आएका छन् । हामी सुन्नेलाई अचम्म लागेपनि यहाँको यथार्थ नै यही हो ।

यो ठाउँका किसानले खेतबारीमा बालीनालीलाई रो,ग तथा किराबाट बचाउनका लागि किटनाशक औषधिको साटो रक्सीको प्रयोग गर्दै आएका छन् ।

कि,ट ना शक औषधिको भाउ निकै महङ्गो हुने र रक्सी प्रयोग गर्दा बालीनालीको उत्पादन समेत बढ्ने उनीहरुको विश्वास छ । तर विज्ञहरु भने रक्सीको प्रयोगले उत्पादन बढ्ने तर्कसँग भने सहमत छैनन् ।

घरेलु साथै विभिन्न विदेशी रक्सी स्प्रेको बोतलभित्र राखी पानी हालेर किसानहरुले बालीनालीमा छर्किने गर्छन् । – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.