Mon. Mar 8th, 2021

Ujyaalo Patrika

Daily News

एउटा अचम्मको शहर जहाँ मान्छे म’र्न मनाही छ, बर्षको चार महिना २४ घण्टा अन्धकार हुन्छ

1 min read

समाचारको शिर्षक सुन्दा तपाईं निकै अचम्ममा पर्नुभयो होला । कारण मान्छेको मृ ‘त्युलाई पनि कसैले वशमा लिन सक्छ र ? तर यो समाचार साँचो हो । र कुरा हो युरोपियन देश नर्वेको । नर्वेमा एउटा यस्तो सहर छ, जहाँ मान्छे मर्न प्रतिबन्ध नै लगाईएको छ ।

झण्डै दुई हजार जनसंख्या रहेको यो सहरमा सधैं हिउँ जमेको हुन्छ र यो शहरमा यातायातका लागि केवल स्नो स्कुटरको मात्रै प्रयोग गरिन्छ । अझ बर्षको चार महिना त त्यहाँ सूर्य नै उदाउँदैन । अर्थात् २४ सै घण्टा अन्धकार रहन्छ ।

यो शहरमा रहेको एउटा चि’हानस्थलमा पनि ७० वर्षदेखि कुनै श’ व गाडिएको छैन । यहाँ निकै चिसो हुनाले बर्षौसम्म पनि गाडीएका श’ वहरु जस्तको त्यस्तै रहन्छन् ।

केहीबर्ष पहिले वैज्ञानिकहरुले त्यहाँका चि’ हा नबाट निकालिएको एक श’ वको नमूनाको परीक्षण गर्दा त्यसमा अझैपनि इन्फ्लुएन्जा भा इ रस रहेको पत्ता लगाएका थिए थिए र म,रेको धेरै वर्षपछिको श, वमा समेत भा इ रस पाइएपछि यो शहरमा मृ, त्यु वि रो धी नीति लागू गरिएको हो ।

अहिले पनि यो शहरमा मानिसहरुलाई त्यहाँ म,र्न र अन्त्येष्टि गर्न प्रतिबन्ध लगाइएको छ । कुनैपनि बासिन्दा गम्भीर बिरामी भयो र मृ’ त्युको नजिक पुगेमा तत्कालै अन्यत्रैको शहरमा लगिन्छ । – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.