जहाँ न’ग्न फोटो बन्धकी राखेर ऋण लिइन्छ, खुल्यो सनसनी मच्चाउने रहस्य
1 min read
एजेन्सी । मानिसले गरिब र अभावमा जे पनि गर्न पछि पर्दैन भन्ने कुराको उदाहरण बेलाबेलमा देखिए पनि हद नै पार गरेर गरिएका सम्झौता र रहस्य यसरी बेलाबेलामा आउने गरेका छन् ।
जसको पछिल्लो उदाहरण चीनमा देखिएको छ । जहाँ अनलाइनमार्फत उधारो लिने महिलाको न’ ग्न फोटो सार्वजनिक भएपछि हल्लाखल्ला नै मच्चिन पुगेको छ ।
चिनिया समाचार संस्थाहरुका अनुसार १ हज्जार युवतीको न’ ग्न तस्बिर लिक भएको छ ।
जसले अनलाइन मार्फत उधारो लिनका लागि आफ्नो न’ ग्न तस्विर बन्धकी राखेका थिए ।
यि तस्विरहरु चर्चित अनलाइन जिदाइबाओसमेतले प्रकाशित गरेर गो’ प्यता बाहिर ल्याइदिएका