Mon. Aug 2nd, 2021

Ujyaalo Patrika

Daily News

जहाँ न’ग्न फोटो बन्धकी राखेर ऋण लिइन्छ, खुल्यो सनसनी मच्चाउने रहस्य

1 min read

एजेन्सी । मानिसले गरिब र अभावमा जे पनि गर्न पछि पर्दैन भन्ने कुराको उदाहरण बेलाबेलमा देखिए पनि हद नै पार गरेर गरिएका सम्झौता र रहस्य यसरी बेलाबेलामा आउने गरेका छन् ।

जसको पछिल्लो उदाहरण चीनमा देखिएको छ । जहाँ अनलाइनमार्फत उधारो लिने महिलाको न’ ग्न फोटो सार्वजनिक भएपछि हल्लाखल्ला नै मच्चिन पुगेको छ ।

चिनिया समाचार संस्थाहरुका अनुसार १ हज्जार युवतीको न’ ग्न तस्बिर लिक भएको छ ।

जसले अनलाइन मार्फत उधारो लिनका लागि आफ्नो न’ ग्न तस्विर बन्धकी राखेका थिए ।

यि तस्विरहरु चर्चित अनलाइन जिदाइबाओसमेतले प्रकाशित गरेर गो’ प्यता बाहिर ल्याइदिएका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.