Sun. Feb 28th, 2021

Ujyaalo Patrika

Daily News

श्रीमानसँग रंगेहात भेटिएपछि सोच्नै नसकिने स’जाय दिईन् श्रीमतीले, भिडियो सामाजीक सञ्जालमा भाईरल

1 min read

ब्राजिलको साओ पाउलोस्थित कुबाटाओकी एक महिलाले आफ्नो श्रीमानसँग रङ्गहात समातिएकी महिलालाई एउटा सोच्नै नसकिने सजाय दिएकी छिन् ।

आफ्नो श्रीमानलाई उनकै अपार्टमेन्टमा अर्कै युवतीसँग स’ह वा समा लिप्त भएको देखेपछि २० बर्षीय ति महिलाले अचम्मको स जाय दिएकी हुन् । श्रीमानसँग सँगै सुतेकी महिलाको ती महिलाले कपाल काटेर टाटेपाटे बनाइदिईन् भने लगाएको लुगा समेत च्यातचुत पारेर बस्तीमा नां’ गै डुलाइदिन् ।
उनले गरेको यो हर्कतको भिडियो बनाएर केहीले सामाजीक सञ्जालमा पोष्ट गरिदिएपछि यो भिडियो निकै भाईरल बन्यो ।

सामाजीक सञ्जालमा यो घ ट ना सार्वजजिनक भएपछि यस्तो बेइज्जतीपूर्ण कार्य गर्ने ती महिलालाई प्रहरीले प’ क्रा उ गरेको छ । उनले भने आफ्नो श्रीमानसँग लसपस गर्ने ती युवतीलाई सजाय दिएकोमा कुनै पछुतो नलागेको बताएकी छिन् । उनले आफू अब श्रीमानसँग सँगै नबस्ने समेत बताएकी छिन् । -एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.