Mon. Aug 2nd, 2021

Ujyaalo Patrika

Daily News

आफुले चाहे अनुसार : छोरा जन्माउने की छोरी, यि शुत्र प्रयोग गर्नुहोस्

1 min read

तपाइँलाई छोरा जन्माउने चाहना छ भने तपाईले वाइ क्रो,मोजोमयुक्त शु,क्रकीटलाई सक्रिय बनाउनु पर्ने हुन्छ भने छोरीको चाहना हुनेले एक्स क्रो,मोजोमलाई सक्रिय बनाउनु पर्ने हुन्छ । यसका साथै स्त्रीको यौ, नाङ्गमा अम्लीयपना र क्षारीयपना मिलाउनु पदर्छ । यौ, नाङ्गमा भएको अम्लीयपनाले छोरी जन्माउन एक्स क्रो ,मोजोमयुक्त शु, क्रकीटलाई सक्रिय बनाउन सहयोग पुग्दछ ।

चिनियाँ बैज्ञानिकहरुले लामो समय र अनुसंधानपछि पत्ता लगाईएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको छ । तपाई पनि ढुक्कका साथ यो प्रविधि अपनाउनु होस् । इच्छा र चाहाना तपाईको छोरा या छोरी पाउने जिम्मा श्रीमतीको । शुरुमा, चाइनिज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शं,का गरेका थिए ।

चाइनिज लुनार क्यालेन्डरको अध्ययनले देखाए अनुसार , आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने सुत्र यस्ता छन् :
सुत्र नं १:
यदि तपाई छोरा जन्माउन चाहनु हुन्छ भने स्त्री रजस्वला भएको दिन देखि अण्ड उत्पादन हुने दिनसम्म सहवास गर्नु हुदैंन । यसो गर्दा पुरुषमा वाइ क्रोमोजोमयुक्त शुक्रकीटको बृद्धि हुनुका साथै महिलाको यो, नाङ्गमा क्षारीयपना आउन मद्दत गर्दछ जस्का कारण छोरा जन्मन्छ ।
सुत्र नं २:
स्त्रीको यो, नी नजिकै अम्लीय वातावरण बढी हुने गदर्छ । सहवास गर्दा वी, र्यलाई यो, नी नजिकै छाडिदिने हो भने छोरी जन्मन्छ । यदि स,हवास गर्दा लि ,ङ्गलाई एकदम भित्र छिराएर सवै वी,र्य भित्रै स्ख,लन गराउने हो भने छोरा जन्मन्छ किनभने पाठेघरको मुख नजिकै क्षारीय वातावरण बढी हुन्छ यसले गर्दा वाइ क्रोमोजोमयुक्त शु,क्रकिट सक्रिय हुन्छ ।

सुत्र नं ३ :
महिलाको प्रत्येक दिनको तापक्रम तीन चार महिना सम्म मापन गर्ने अघिपछि भन्दा बढी तापक्रम भएको दिन सहवास गर्दा वाइ शु, क्रकीट सक्रिय हुन्छ र छोरा जन्मिन्छन् ।
सुत्र नं ४ :
कसिला कपडा लगाउने पुरुषहरुको वाइ क्रोमोजम युक्त शु, क्रकीट नष्ट हुन्छ र छोरी जन्मिन्छ ।

सुत्र नं ५ :
छोरी जन्माउन चाहनु हुन्छ भने गर्भ रहनु भन्दा तीन चार महिना अघि देखिनै क्यालसियम र म्याग्नेसियम युक्त खानेकुरा खानु पर्छ भने छोरा जन्माउन चाहनेले पोटासियम र सोडिएम युक्त खानेकुरा खानु पर्छ ।
सुत्र नं ६ :
चाइनिज लुनार क्यालेन्डर अनुसार कुनै महिला १८ वर्षको उमेर जनवरी महिनामा गर्भवती भएमा छोरी र डिसेम्वरमा गर्भवती भएमा छोरा हुन्छ ।

चाईनिज क्यालेण्डर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.