अचम्मको क*ण्डम, दुईजनाको सहमतीपछि मात्र खोल्न सकिने ।
1 min read
अर्जेन्टिनाको यौ*न खेलौना ‘से*क्स टो,य’ बेच्ने कम्पनी तुलिपनले एउटा यस्तो क’ण्ड,म पेश गरेको छ जसलाई खोल्नका लागि दुई व्यक्तिको सहमतीको आवश्यक पर्छ । अथार्त्, प्याकेट खोल्नका लागि एकै समयमा चारवटा पोइन्ट (ठाउँ) मा दबाउनुपर्छ ।
‘कन्सेन्ट क*ण्ड,म’ नाम दिइएको यो क’ण्ड,मको प्याकेटको चार कुनामा पोइन्ट बनाइएका छन् । यदि दुई व्यक्तिले आफ्नो दुबै हातले यसलाई सँगै दबाउँछन् भनेमात्र यसको प्याकेट खोलिन्छ । कण्ड’म,को प्याकेटमा लेखिएको छ, ‘यदि यसमा सहमती छैन भने यो असहमती हो ।’
कम्पनीको विज्ञापन गर्ने एजेन्सीका जोआक्विन क्याम्पिन्सले भने, ‘कम्पनीले सधैं सुरक्षित खुशीको कुरा गर्दै आएको छ । तर यसपटक हामीले यौ*न स,म्बन्धको चर्चा गर्दै सुख त्यतिबेला मात्रै सम्भव हुन्छ जब यसमा दुबैको बराबर सहमती हुन्छ ।
यसलाई औपचारिक रुपमा यसै वर्ष सार्वजनिक गरिनेछ । यद्यपि, यसका केही निश्चित प्याकेट बार र ब्यूनोस आयर्समा आयोजित कार्यक्रममा सहभागी जोडीलाई नमूनाको रुपमा निःशुल्क बाँडिदै छ ।