Sun. Jun 13th, 2021

Ujyaalo Patrika

Daily News

जन्नुहोस : यी राशिका महिला,पुरुषमा हुन्छ बढी यौ’ न चाहना !

1 min read

हामी सबैलाई थाहा छ एक व्यक्ति अर्को भन्दा फरक हुन्छ । मानिस अनुसार रुचि पनि फरक फरक हुन्छन् । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई गुलियो खान मन पर्छ त कसैलाई नुनिलो । यो त मान्छेको स्वाभाव हो ।

यसै गरी यौ, न मामलामा पनि मानिसहरूमा फरक फरक गुण र व्यवहार हुन्छन् । ज्यौतिषशास्त्रका अनुसार यौ, निक व्यवहार फरक हुनुको कारण राशि हो । कसैलाई यौ, न सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ ।

मेष :  राशिका मान्छे छिट्टै आवेशमा मेष राशिका मानिसमा कामुकता अत्यधिक हुन्छ । तर लामो समयसम्म यौ, न सम्बन्ध राखिरहन भने मन पराउँदैनन् । यो राशिका मानिसहरू कम समयमा धेरै यौ, निक आनन्द लिनेमा विश्वास गर्छन् । यौ, न सम्बन्ध राख्ने वेलामा यिनीहरू आतुर हुन्छन् ।

वृष : राशिलाई चुम्बन वृष राशिका व्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरू आवेशमा आउँदैनन् । चु, म्बन यिनीहरूलाई निक्कै मन पर्छ । यिनीहरूले यौ, न सम्बन्ध लामो बनाउन चाहन्छन् र एक अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरूलाई यौ, न सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

मिथुन : राशिलाई प्रेमालाप यो राशिको स्वामी बुध हो त्यसैकारण कामुक भावना प्रबल हुन्छ । यिनीहरू पनि निक्कै आतुर हुन्छन् । यौ, नका लागि यिनीहरू छिटै तयार हुन्छन् । यौ, न सम्बन्ध गरिरहँदा यिनीहरूलाई प्रेमालाप पनि गरेको मन पर्छ । यिनीहरू आफ्नो पार्टनरको सन्तुष्टीप्रति पनि सचेत हुन्छन् ।

कर्कट : राशिवालाहरु प्रेममा उत्साहित यो राशिका मानिस भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । यिनीहरूको यही स्वभावका कारण यौ, न आनन्द त्यति लिन सक्दैनन् । यिनीहरूलाई आफ्नो पार्टनरको भन्दा पनि आफ्नो खुसी बढी महत्त्वपूर्ण हुन्छ । यो राशिका मानिसहरू प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमी महसुस भैरहन्छ ।

सिंह : राशिले पर्खिन्छन् पार्टनरको इसारा यो राशिका व्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरूको भावना सहजै व्यक्त हुँदैन । तर इसाराको पर्खामा भने हुन्छन् । यौ, न सम्बन्धको सममया यिनीहरू निक्कै जोससहित प्रस्तुत हुन्छन् । जोसले गर्दा पार्टनरको भावना भने त्यति बुझ्दैनन् ।

कन्या : राशिमा यौनप्रति विशेष रुचि यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरूले प्रेमी प्रेमिका वा पति पत्नीसँग प्रेम व्यक्त गरिहाल्दैनन् । यद्यपि चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौ, न सम्बन्धको बेला समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

तुला : राशिका मानिसमा सम्बन्ध बढाउने चाहाना यो राशिका व्यक्ति आफ्नो पार्टनरको खुसीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दबाब पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भैहाल्छन् । यिनीहरूलाई यौ, नक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

वृश्चिक : राशिमा कामुक भावनाप्रवल वृश्चिक राशिको स्वामी मङ्गल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरूको अति उत्साहका कारण पार्टनरलाई भने केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरू भावुक हुन्छन् ।

धनु : राशि जतिबेला पनि यौ, नका लागि तयार यो राशिका मानिसको विशेषकता के हो भने यिनीहरू जतिबेला पनि यौ, न र प्रेमका लागि तयार रहन्छन् । यिनीहरूलाई यौ, न क्रिडाको समयमा चु, म्बन गर्न र अरू क्रियाकलाप गर्न मन पर्छ ।

मकर : राशिलाई चु, म्बन मन यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरू साथीप्रति समर्पित हुन्छन् । प्रेममा विश्वास गर्न लायक राशि मानिन्छ मकर । यिनीहरूलाई यौ, नक्रिडाको समयमा चु, म्बन अत्यधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टीप्रति कम सचेत हुन्छन् ।

कुम्भ : राशिलाई प्रेममा नयाँ नयाँ प्रयोग मन यो राशिका व्यक्ति यौ, न क्रिडाका लागि अति उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीको प्रयोग गर्न मन पराउँछन् । यौ, न क्रिडा गरिरहँदा अन्य कुरा गर्न मन पराउँदैनन् यिनीहरू । यिनीहरू आफ्नो पार्टनरको सन्तुष्टीलाई बढी ध्यान दिन्छन् ।

मीन : राशिको सम्बन्ध सुखद र आनन्ददायक यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टीमा ध्यान दिन्छन् । यिनीहरुमा पनि यौ, न चाहाना अत्यधिक हुन्छ । कुम्भ राशि जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराँउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.