Sun. Feb 28th, 2021

Ujyaalo Patrika

Daily News

एउटा यस्तो देश जहाँ ब८लात्कारीलाई बेहुली उपहार दिइन्छ

1 min read

एजेन्सी । विश्वभर महिला सशक्तिकरणको अभियान चलिरहेको छ ताकि उनीहरु स्वतनत्र पूर्वक जीउन सकुन् । महिलालाई अधिकार सम्पन्न नाउन सारा विश्व एकजुट भएर लागिरहेको छ । तर यो खबर सुनेपछि तपाईँ पक्कै अचम्ममा पर्नुहुने छ । र झट्ट विश्वास समेत नलाग्न सक्छ ।

संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ ब८लातकारीलाई इनाम बापत बेहुली नै उपहार दिइनछ । ब८लात्कारीलाई फाँ८सीको सजाय दिनु पर्ने कतिपय ठाउँमा माग उठी रहेको छ भने अधिकांश ठाउँमा त यस्तो सजायको ब्यवस्था नै छ । तर अजिव छ सांसर पनि ब८लात्कारीलाई बेहुली दिने कस्तो अचम्मको चलन यहाँ स्वतन्त्रता र अधिकारका लागि आन्दोलन चलिरहेको छ । यताब८लात्कारीलाई इनाम दिइने परम्परा छ ।

तर ब८लात्कारीलाई गर्नुको पनि कारण छ यहाँ जोे सँग विवाह गरिन्छ त्यसैलाई ब८लात्कारी गरिन्छ । एउटा यस्तो देश जहाँ विवाहका लागि युवतीको ब८लात्कारीलाई गरिन्छ । ताकि बलातकारपछि ब८लात्कत युवती ब८लात्कारीका श्रीमती बनोस् । यो परम्परा किर्गिस्तानको हो । यहाँ युवतीको ब८लात्कारी हुन्छ बिचरी सर्वत्र बदनाम हुन्छिन्, उनको कतै पनि विवाह हुँदैन अन्नतः मजबुर भएर ब८लात्कारी यवकसँगै ती युवतीको विवाह हुन्छ ।

सरकारले पटक पटक यो परम्परालाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेको छैन । प्राप्त एक तथ्याङ्क अनुसार हरेक वर्ष १२ हजार युवतीको अ८पहरणपछि ब८लात्कार हुने गरेको छ । सबैभन्दा अचम्मको कुरा त यो छ की विवाहका लागि युवतीलाई ब८लात्कार गर्ने यहाँको परम्परा नै बन्दै गएको छ । ब८लात्कृत युवती पनिब८लात्कारी युवासँग विवाह गर्न बाध्य छन् । ब८लात्कार यहाँको परम्परा बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.