विश्वकै पहिलो बडी बिल्डर जसलाई देखेपछि तपाई छक्क पर्नुहुनेछ, थर – थर काप्छन् पुरुषहरु पनि( हेर्नुहोस तस्विर)
1 min read
हामि सिक्स प्याक निकाल्न भनेपछी धेरै रुचाउन थालेका छौ । पछील्लो समय बडी बनाउनेहरुको निक्कै ठुलो जमात छ ।सबैजना सिक्स प्याक निकाल्न र बडी देखाउन धेरै मन गछौ। त्यस्तै विश्वकै पहिलो बडी बिल्डर महिला रोमानियाकी ३९ वर्षिय अलिना पिप्पा हुन उनको शरिर सुन्दा र देख्दा अनौठो लाग्ने मात्र नभइ साच्चै डरलाग्दो रहेको छ ।अलिनाको उचाई ५ फिट ६ इन्च र तौल १०७ किलोग्राम रहेको छ ।
सन् २०१० मा मिस इन्टरनेशनल हुँदै फस्ट ओलम्पिकमा समेत भाग लिएकी थिइन् ।प्रशिक्षकको रुपमा काम गर्दै आएकी अलिना १९ वर्षको उमेर देखि बडी बिल्डीङ्गको लागि सुरुवात गरेकी अलिनालाई सामाजिक सञ्जालमा धेरै मानिसहरुले चाखलाग्दो किससिमले खोज्ने र हेर्ने गर्छन ।अलिनाको तस्वीर देखेपछी उनको खोजी साथै इन्स्टाग्राममा पनि ५० हजार भन्दा बढी फलोअर्सहरु बढेको छ ।तस्बिरहरु