Tue. Mar 2nd, 2021

Ujyaalo Patrika

Daily News

श्रीमानलाइ सँगै सु’त्न र खाना पकाएर नखुवाउने श्रीमतीलाई ६ वर्ष जे,ल

1 min read

युरोपेली मुलुक इटलीमा एउटा अनैठो घ,टना भएको छ । घ,टना अलि पहिलेको भएपनि घ,टना सत्यनै हो  आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती वि रु*द्ध अदालतमा मु*द्दा हालेका छन् ।  यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जे*ल स,जाय हुने भएको छ ।

मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आ*रो पमा मु*द्दा हालेका हुन् ।   उनले आफ्नी श्रीमती वि, रु*द्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुव्र्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् ।  आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आ, रो प छ ।

उनको अर्को आ, रो प झनै गम्भीर छ ।  आफू श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा लात्ताले हि,र्काएर घचेटेको उनको गुनासो छ ।  यदि वादीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जे*ल स,जायँ हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.