Sun. Mar 7th, 2021

Ujyaalo Patrika

Daily News

सलमान खान जब गर्लफ्रेण्डको बेडरुममा रं’गेहात प, क्राउ परे !

1 min read

मुम्बई । सलमान खान जति फिल्मका कारण चर्चामा छन्, त्यति नै उनको प्रेम जीवन पनि चचामा रहने गर्छ । उनको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या, क्याटरीना कैफ, युलिया बन्तुर लगायतसँग जोडिने गर्छ ।

ऐश्वर्यालाई छोड्ने हो भने उनी हरेक सम्बन्धलाई सामान्य रुपमा लिएका थिए । उनी आफ्नो पार्टीमा पनि सबैलाई बोलाउँथे । ‘दशका दम’ नाम टिभी शोमा सलमान खानले एक रमाइलो किस्सा सुनाएका थिए । उनले भनेका थिए, उनी आफ्नी गर्लफ्रेण्डलाई भेट्न गर्लफ्रेण्डको घर गएका थिए । घरमा यी दुईबाहेक कोही थिएनन् ।

एक्कासी घरमा युवतीका परिवार आइपुगे । त्यतिबेला सलमान खान घरमा लुक्ने मौका खोजे । उनी लुक्नका लागि ठाउँ खोज्न थाले । लगत्तै उनी बेडरुममा भएको दराजमा लुके । बल्लतल्ल उनी आलमारीमा लुकेका थिए ।

सलमान खानका अनुसार दराजमा धूलो थियो । उनलाई हाछ्युँ आयो । भाँडा पनि खसे । लगत्तै सलमान खान रं’गे हात प, क्राउ परे । परिवारसँग त्यस्तो कुनै ल,फडा पनि भएन ।तर सलमान खानले आफ्नी गर्लफेन्डको नाम भने बताएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.