अभिनेता अमिर खानलाई प,क्राउ गर्न प,क्राउ पत्र : लाग्यो यस्तो आ,रोप . . .
1 min read
आमिर खान आफ्नो परिवारका साथ नयाँ वर्ष मनाउन गुजरात पुगेका छन्। विदाको रमाइलो गर्न गएका अमिरका लागि एक समस्या उत्पन्न भएको छ । उनी प, क्राउ पर्न सक्ने अवस्था आएको भारतीय मिडियाले जनाएका छन् । अमिर आफुहरुको १५ औं विवाह वार्षिकोत्सव मनाउन गुजरात पुगेका हुन् । उनीसंग पत्नी किरण राव, छोरा आजाद र छोरी इरा पनि छन् ।
तर अभिनेता खानको जिवनमा समस्या बढ्न सक्ने देखिएको छ। वन्यजीव कार्यकर्ताले गुजरात उच्च अदालतका मुख्य न्यायाधीशलाई एउटा पत्र पठाएर अमिरलाई का,रवाहीको माग गरेका छन्। गीर जंगलमा घुम्न जाँदा प्रतिबन्धित क्षेत्रमा सिंह हेर्न गएको आ, रोप अमिर माथि लगाइएको छ ।
पोरबंदर जिल्लाको वन्यजन्तु वार्डका सदस्य भानु ओडेराले गुजरात उच्च अदालतका मुख्य न्यायाधीश विक्रम नाथलाई पत्र लेखेर आमिर खानले पनि प्रतिबन्धित क्षेत्रको भ्रमण गरेको उल्लेख गरेका छन् । भानु ओडेरा भन्छन्, सिंहको गणनाका लागि ट्र्याकरहरू राखिएका छन् ।
पर्यटक धेरै एउटै वाटोमा गए भने सिंह त्यो वाटोमा आउँदैनन् । तर अमिर खान गएको वाटोमा एकै पटक १५ सिंह देखिएको छ । यो सामान्य अन्य पर्यटक हिड्ने वाटोमा यसरी सिंह देखिदैन त्यो पनि विहानको समयमा । अमिर खान प्रतिबन्धित क्षेत्रमा गएका कारण त्यती धेरै सिंह देखिएका हुन् ।
भानु ओडरेराले गुजरात उच्च न्यायालयका प्रमुख न्यायाधीशलाई लेखेको पत्रमा, आमिर खानको मार्गमा १५ सिंह देखिएको उल्लेख छ । आमिर खानसंग करीव ५० व्यक्तिको समुह रहेको बताइएको छ । अमिर र उनका साथीहरुले बिहानदेखि बेलुका साँझसम्म जँगलको प्रतिबन्धित ठाउँमा गएका थिए। यसका लागि सिंहहरू कैदी बनाइएका थिए ।