Sun. May 9th, 2021

Ujyaalo Patrika

Daily News

संसारकै सुन्दर नर्स : जसले गर्दा अस्पतालमा उपचार गर्नेको भिड . . .

1 min read

सुन्दरी नर्स का कारण एक अस्पतालमा पुरुष बिरामीहरुको भिड लाग्ने गरेको छ तेही नर्स अहिले सामाजिक संजालमा उन को तस्बिर भाइरल  भएका छन्  २३ वर्षीया ताइवानी करिया लिनको सामाजिक संजालमा भैराला भएका १५ तस्बिर . .

यति राम्रो नाच्ने प्रहरीको भिडियो सामाजिक संजालमा हुँदै छ भाइरल

काठमाडौ । ब्यक्तिगत जिवनमा रमाइलो सबै पेशा ब्यवसायका मानिसलाई गर्नुपर्छ । कोरोनाको कहरमा सुरक्षाकर्मीको थप महत्व बढेको छ । अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुको पनि ब्यक्तिगत जिवन हुन्छ । उनीहरुलाई पनि रमाइलो चाहिन्छ । यति बेला नेपाल प्रहरीको एक डान्स भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

भिडियो पुरानो भएपनि अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । कुनै कार्यक्रम हल जस्तो देखिने स्थानमा केही प्रहरी जवान र महिला प्रहरी नाचिरहेका देख्न सकिन्छ । केही भने पाश्र्वमा ताली बजाइरहेका पनि सुन्न सकिन्छ । मै राम्री हुन के गरुँ भन्देउ बोलको गीतमा महिला प्रहरी नाचिरहेकी देखिन्छिन भने अर्का एक जवान रमाइलो किसिमले कम्मर मर्काइरहेका देख्न सकिन्छ ।

सो भिडियोबारे सामाजिक सञ्जालमा थुप्रै सकारात्मक प्रतिकृयाहरु आइरहेका छन् । सदैव देश र जनताको सेवामा अहोरात्र खटिने प्रहरीका आफ्नो ब्यक्तिगत जीन्दगीमा पनि कहिलेकाही हुने रमाइलोले जनतामा सकारात्मक सन्देश फैलिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.