छोरा बुहारीलेनै आमालाई बो, क्सी भन्दै यस्तो सम्म गरेपछी . . .
1 min read
सिराहामा आफ्नै सासुको ह७ त्या गरेको आ, रोपमा प्रहरीले एकजना महिलालाई प, क्राउ गरेको छ । प, क्राउ पर्नेमा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन् । गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी मन्जुले बो, क्सीको आ, रोप लगाएर कु,ट,पि,ट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् ।
छोरा र बुहारीको कु,टा,इबाट घाइते भएकी सुदामादेवीलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । दुई दिनको उपचारपछि उनलाई घरमै ल्याइएको थियो । तर कात्तिक १५ गते उनको स्वास्थ्य पुनः बि,ग्रिएपछि सिराहा जिल्ला अस्पताल लग्ने क्रममा बाटोमा नै मृ७ त्यु भएको थियो । घ,ट्ना लगत्तै प्रहरीले छोरा रामअवतारलाई नि,यन्त्रणमा लिएको थियो भने बुहारी मन्जु भने फ, रार भएकी थिइन् ।