Sun. May 9th, 2021

Ujyaalo Patrika

Daily News

यी युवतीलाई ‘मृ’,त्युबारे पहिला नै जानकारी भएपछि यसरी गरिन् तयारी

1 min read

फिलिपिन्सकी मोडल र विद्यार्थी राचीन परंगुटालाई आफ्नो मृ^त्यु कहिले हुन्छ भन्ने थाहा थियो । त्यसैले उनले पहिले देखि नै सबै तयारी गरेकी थिइन् । २० वर्षकी राचीन धेरै सुन्दर थिइन् । आफ्नो करियर र जीवनमा भर्खरै सुरु गरेकी थिइन् । त्यतिबेला नै उनलाई आस्टिओसार्कोमा नामको क्या,न्सर भएको थियो । यस रो,गले मानिसहरुको हड्डीमा असर गर्छ । तर उनलाई आफुसँग धेरै समय बाकी नरहेको थाहा थियो । म^र्नु भन्दा पहिले नै सबै इच्छा पुरा गर्न चाहान्थिन् । उनको अन्तिम इच्छा फ्युनरलमा धेरै राम्री देखिनु थियो ।

राचीनले म^रेपछि सेतो टप र कपालमा फुलको क्राउन लगाउन चाहान्थिन् । उनले आफ्नो इचछा आफन्तहरुसँग सेयर गरेकी थिइन् । जब उनको रोगको कारण मृ^त्यु भयो तब उनका आफन्तले उनले भने अनुसार इच्छा पुरा गरिदिए । उनको फ्युनरल फोटो मानिसहरुले सेयर गरेका थिए । राचीनलाई निकै राम्री बनाइएको थियो ।

उनको अर्को इच्छा पनि थियो, जसमा राचीनको शरीर पिताको कब्रको बगलमा बस्ने । तर जग्गा कमीको कारण पिताको चि^हान नजिक नभएर ठिक माथि राखिदिए । राचीनले यति सानो उमेरमा मृ^त्युलाई हाँसी हाँसी स्विकारेर दुनियाबाट बिदा भइन् । जीवनको आखिरी समयमा आफ्ना सबै इच्छा पुरा गरेर गइन् ।-एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.