Tue. May 11th, 2021

Ujyaalo Patrika

Daily News

एउटा यस्तो गाउँ जुन गाउँ पुरै जमिन मुनि नै बस्ती बनाएर बसोबास गरेका छन् ! जस्को आफ्नै जमिनमुनि संसार छ (फोटो फिचरसहित)

1 min read

संसारमा सबै मानिस जमिनमाथि नै आफ्नो बासस्थान बनाउने गरेका छन् । तर दक्षिण अस्ट्रेलियामा एउटा यस्तो सानो गाउँ छ जसको नाम हो ‘कूबर पेडी’ यो गाउको विशेषता नै फरक रहेको छ जुन गाउँ जमिन मुनि अवस्थित छ।

कबूर पेडी एउटा मरुभूमीको क्षेत्र हो । यहाँ गर्मीले जमिनको ताप धेरै हुने भएकाले यहाँका मानिसहरु जमिन मुनि गाउँ नै बनाएर बसोबास गरेका छन् । यहाँका मानिसहरु अन्डर ग्राउण्डमै बसे पनि न गर्मीमा एसी र जाडोमा हिटरको आवश्यक पर्दैन । यहाँ करिब यस्ता घरहरु १५ सय जति रहेका छन्।

यहाँ हलिउडको फिल्म सुटिङ पनि हुने गरेका छन् । यहाँ पीच ब्ल्याक फिल्मको सुटिङको दौरानमा प्रोडक्शनले फिल्मको स्पेशीप यही नै छोडेर गएका थिए। यो अहिले पर्टकको लागि आर्कषणको केन्द्र बनेको छ । (एजेन्सी)

Underground dining room.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.