अचम्मको चलन : जहा बिहे गर्नको लागि ब’,ला’त्का’र गर्नुपर्ने . . .
1 min read
संसारमा अनेक अमानवीय र असभ्य परम्परा छन्। किर्गिस्तानमा बलात्कार गरेर महिलालाई बिहेका निम्ति राजी गराउने परम्परा छ। सुन्दा अपत्यारिलो लागे पनि त्यहाँ यस्तो अभ्यास लामो समयदेखि चलिआएको छ।
यस्तो परम्परालाई त्यहाँ ‘अला कचु’ भनिन्छ। यो चलनअन्तर्गत आफूलाई मन परेकी युवतीलाई पुरुषले अ’प’ह’रण गर्छ र एकान्तमा लगेर आफूसँग बिहे गर्न फकाउँछ। युवती राजी भइन् भने भइगयो, होइन भने ब’ ला’त्का’र गरेर उसले युवतीलाई बिहेका निम्ति बाध्य पर्छ। मनले खाएको युवकसँग छोरीचेलीको बिहे होस् भन्ने चाहनेले छोरीचेलीकै ब’ ला’त्का’रको माहोल मिलाउन सहयोगसमेत गर्ने गरेका छन्।
ब’ ला’त्कृ’त भएपछि युवतीले पनि बिहेका निम्ति राजी हुनुपर्छ। ब’ ला’त्का’र गरेर युवतीलाई बिहेका निम्ति राजी गराउने यस्तो परम्पराले महिलावि’ रु’ द्ध हिं’ सा’लाई प्रवद्र्धन गरेको भन्दै सन १९९४ मा यसमाथि कानुनी प्र’ति’ब’न्ध लगाइएको थियो। तापनि, हरेक वर्ष किर्गिस्तानमा १२ हजार महिलालाई ब’ ला’त्का’ र गरेर बिहेका निम्ति राजी गराउने गरिएको तथ्यांकले देखाउँछ।