Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

श्रीमतीले लिएको पैसा श्रीमान संग माग्दा : श्रीमतीको ‘ह’, त्या

1 min read

काभ्रे जिल्ला प्रहरी कार्यालयले नुवाकोट घर भई बारा निजगढ नगरपालिका-२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई प८ क्राउ गरेको हो।

उनले आफ्नी ४३ वर्षीया श्रीमती सीता नेपालीको ह८ त्या गरेको डिएसपी कुमारविक्रम थापाले बताए।

गत बिहीबार बिहान पौने ११ बजे काभ्रेको बेथानचोक गाउँपालिका-१ हात्तीडुंगास्थित खोलाको छेउमा सीताको श८ व फेला परेको थियो।

सडेको अवस्थामा फेला परेको श८ व तत्काल स,नाखत भएको थिएन। अनुसन्धानको क्रममा जीवनकी श्रीमती सीता नेपाली भन्ने खुलेको डिएसपी थापाले बताए।

मृ८ तकका देवर राजेन्द्र कुमार नेपालीले सनाखत गरी शुक्रबार कर्तब्य ज्यान मु, द्दामा जाहेरी दिएका थिए।

तर घ,टनापछि मृ८ तकका श्रीमान जीवन फरार थिए।

उनको खोजी गर्न कार्यालयबाट बारा,पर्सा, मकवानपुर समेतमा प्रहरी टोली खटाइएको थियो।

सोही टोलीले उनलाई सोमबार मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा प८ क्राउ गरेको हो।

उनीमाथि अनुसन्धान गर्न काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप भएको छ।

डिएसपी थापाका अनुसार जीवन र सीता पनौती, बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्थे।उनीहरूबीच आर्थिक कारोबारसम्बन्धी वा,द,वि,वाद हुने गरेको थियो। ।

‘श्रीमतीले अरूसँग पैसा मागेकी रहेछ। अनि ती मान्छे मसँग पनि माग्न आए। त्यही झोंकमा ह८ त्या गरे’, जीवनको बयान उद्धृत गर्दै डिएसपी थापाले भने।

गत मंसिर २३ गते पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भन्दै जीवनले सीतालाई लगेका थिए।

राति ९ बजे बेथानचोक-१ हात्तीडुंगास्थित खोलाको छेउमा पुग्दा सीतालाई जीवनले कु,ट,पि,ट गरेका थिए। हात तथा लात्तीले प्रहार गरी सीताको ह८ त्या गरी जीवन घ,ट,नास्थलबाट फरार भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.