प्रेमीकासँग ‘कि,स’ मागेको आरोपमा ब्वाईफ्रेन्डलाई जे,ल !
1 min read
सुन्दा पनि अचम्म, आफ्नै प्रेमीकासँग कि, स माग्दा एक युवक जे, ल पुगेका छन् ।
चेन्नईकी एक युवतीले आफ्नो प्रेमीलाई एक अनौठो प्रस्ताव राखिन् । सर्तका कारण ब्वाईफ्रेन्ड सीधै जे, ल पुगे । जब प्रहरीले युवकसँग सोधपुछ गरे तब ति युवकले एक कि, सका कारण यस्तो भएको बताएका छन् ।
उनले आफ्नी गर्लफ्रेन्डसँग एक किस मागेका थिए । तर, उनकी गर्लफ्रेन्डले उनीसँग अचम्मको सर्त राखिन् । प्रेमीकाले उनीसँग चेन्नईको सडकमा बुर्का लगाएर घुमेमा मात्र कि, स दिने सर्त गरेकी थिइन् ।
प्रेमीकाले भनेअनुसार युवक चेन्नईको रोयायेट्टा इलाकामा बुर्का लगाएर घुम्न थाले । उनले बुर्का लगाएका थिए भने खुट्टामा चप्पल लगाएका थिए । उसलाई देखेर मानिसहरु चो, र चो, र भन्दै कराउँन पनि थाले ।
त्यो देखेर मानिसहरुले उनलाई महिला नभएको शंका गर्दै केही समयपछि चो,र भन्दै उसलाई समातेर पुलिसलाई जिम्मा लगाई दिए । सोधपुछका क्रममा युवकले आफ्नी गर्लफ्रेन्डले लगाएको सर्तले बुर्का लगाएर घुम्नु परेको बताएका छन् ।-एजेन्सीको सहयोगमा ।