बिकिनी गर्ल अदितिका लोभ लाग्दा हट (फोटो फिचर)
1 min read
चलचित्र ‘कृ’ मा अभिनय गरेकी नायिका अदिति बुढाथोकीले नायक अनमोल केसीसँग रोमान्स गरेकी थिइन् । उक्त फिल्मपछि अदिति अन्य फिल्ममा भने देखिएकी छैनिन् । मुम्बईमै बसेर मोडलिङमा रमाएकी अदितिलाई ‘कृ’ ले खासै सफलता दिलाएन ।
मुम्बईमा बस्दै आएकी अदिति यतिबेला भने इन्डोनेसिया पुगेकी छिन् । उनले इन्डोनेसियाको बालीमा लिइएका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।