Thu. Feb 25th, 2021

Ujyaalo Patrika

Daily News

सपना रोका मगरका धेरै मन पराइएका २५ तस्बिर . . .

1 min read

प्रभावशाली महिलाको सूचिमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेकी छन् । उनले नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै ना,जुक रहेको भन्दै राष्ट्रपति भण्डारीलाई यसबारेमा आफ्नो अनुभव समेत सुनाइन् ।

यो समस्या समाधानमा पहल गरिदिन उनको आग्रह थियो । महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले पी, डा भोगिरहेको भन्दै यसबारेमा गम्भीर बनिदिन आग्रह गरिन् ।स-साना बालिका ब७ ला,त्का,रको शि,कार भएर म७ र्नु परेको दुःखद अवस्था रहेकोले यो अवस्थाको निराकरणका र दो,षिलाइ का,र,बा,हि गर्न उनले अपील गरेको सपनाले बताइन् ।

 

बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले नेपालका बे,वा,रि,से स७ वहरुको व्यवस्थापन गर्दै आएकी छिन् । राष्ट्रपतिसँग रोका मगरले बे,वा,रि,से र बेसहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग गर्न पनि आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.