Tue. Oct 26th, 2021

Ujyaalo Patrika

Daily News

कुखुराले प्रहरीको ह’ त्या गरेपछि…

1 min read

संसारमा अनौठा अनौठा घटना घटिरहन्छन् । त्यस्तै एउटा अचम्म लाग्दो घ, ,टना केही अघि घटेको छ । जहाँ एउटा भाले कुखुराले एक प्रहरीको ह’ त्या गरीदिएको छ ।

फिलिपिन्सको उत्तरी समर प्रान्तमा छापा मार्न गएका प्रहरी अधिकारीको भालेको खुट्टामा राखिने गाफ भनिने तीखो बिलेड लागेपछि मु’ त्यु भएको छ ।

अ’वै’ ‘ध रूपमा गराइएको भालेजुधाइ रोक्नका लागि छापा मार्न गएका लेफ्टिनेन्ट क्रिस्टिन बोलोकलाई कुुखुरोले मा’ रे’को हो ।

बिलेडले उनको देब्रे तिघ्रा काटेको थियो र त्यसक्रममा फेमोरल आर्टरी पनि काटियो । उनलाई तत्कालै अस्पताल लगियो तर त्यहाँ पुग्नुअगावै उनको मृ’ त्यु भएको थियो ।

कोरोना महामारीका बेलामा त्यहाँ भालेजुधाइमा प्रतिबन्ध लगाइएको छ ।

घ’ ट’नापछि तीनजनालाई प’ क्रा’उ गरिएको छ भने ७ वटा भाले पनि बरामद गरिएको छ । तीन अन्य आ’ रो’ पित फरार रहेको पीएनएले लेखेको छ । -एजेन्सी

मन्त्रीको गाडीले पैदल यात्रुलाई ठक्कर दियो, झण्डा हल्लाउँदै भाग्यो गाडी

काठमाडौ । सहरी विकास मन्त्री प्रभु साहको गाडीले एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । सर्लाहीको हरिवनमा मन्त्रीको गाडीले पैदल यात्रुलाई ठक्कर दिएको हो । ठक्कर दिएपछि सामान्य मानविय समवेदना समेत नराखेर मन्त्री भागेको भन्दै स्थानियले विरोध गरेका छन् । गाडीको ठक्करबाट घाइते भएका पैदलयात्रीको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । घाइते बच्चुलाई छोडेर मन्त्रीको गाडी भागेको थियो । दुर्घटनास्थलमा रहेका हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाले सो दृष्य देखेका थिए ।

मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । ठक्कर दिने गाडीको अल्फाबेट देख्न नपाएका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि मन्त्री साह चढेको गाडी रहेको पत्ता लागेको हो । प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरेका छन् ।

घाइतेको अवस्था सामान्य रहेको र उनको उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । उनले यसबारे माथि जाहेर गरिसेको बताएँदै घाइतेको उपचार भइरहेको जानकारी दिए।

‘मन्त्रीज्यू चढेको जिपले पैदलयात्रुलाई ठक्कर दिएको रहेछ, यसबारेमा माथि जाहेर गरिसकेका छौं,’ उनले भने।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.