बच्चा जन्माउन नसकेको भन्दै श्रीमानको ह, त्या !
1 min read
काठमाडौं : हालै एउटा अनौठो ह’ त्या भएको छ। जहाँ एक महिलाले आफ्नै पतिको च, क्कु प्र,हा,र गरी निर्मम तरिकाले ह’ त्या गरेकी छन्।
भारतको राजधानी दिल्लीमा ३६ वर्षीया रेणुका शर्माले बच्चा जन्माउन नसकेको भन्दै आफ्ना ३७ वर्षीय पति चिराग शर्माको ह’ त्या गरेकी छन्।
प्रहरीका अनुसार उनीहरु दुवै जना एकै कम्पनीमा काम गर्ने गर्दथे। लामो समयदेखि बच्चा नजम्मेपछि पति पत्नीबीच वि,वाद हुँदै आएको थियो।
घ,ट,नापछि ह’ त्या आ,रो,पमा रेणुकावि रु द्ध प्रहरीले मु,द्दा दर्ता गरेको छ।
साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
कुबेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिए । एक टेलिभिजनमा कुराकानीका क्रममा उनले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताए ।
कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गल्फ कोअपरेशन काउन्सिल (जीसीसी)को सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ ।
सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबिच्छेद गरेका थिए । कतारले इरानसँग सम्बन्ध राखेर आ,तं,कवा,दलाई बढवा दिएको आरोप थियो । कतारले भने यो आ,रो,पको खण्डन गर्दै आएको छ ।