Tue. May 11th, 2021

Ujyaalo Patrika

Daily News

प,क्राउ परेका आमा-छोराले कहावाट लिएका थिए ५० थान गो,ली : कहा लिएर जादै थिए

1 min read

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० रा,उ,ण्ड गो७ लीसहित दुईजनालाई प्रहरीले प७ क्राउ गरेको छ । प७ क्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुको लगेज जाँच गर्दा गो७ ली फेला परेको हो । विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार गो७ ली लैजानुको उद्देश्यबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार मुनादेवी अवकाश प्राप्त प्रहरी कर्मचारीकी पत्नी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.