Sun. Oct 17th, 2021

Ujyaalo Patrika

Daily News

२ योनी र २ गर्भाशय भएकी यी युवतीले जन्माइन् स्वस्थ शिशु

1 min read

अमेरिकाको मिशिगनबाट एक हैरान बनाउने समाचार बाहिर आएको छ। त्यहाँकी एक महिलाका दुई ग’र्भाशय र २ वटा यो’ नी भएको थाहा पाएपछि डाक्टरहरु नै चकित बनेका छन्। एक यो’ नीबाट भने महिलाले एक छोरीलाई जन्म दिएकी छन्। महिलाको नाम बिथ्यानी म्यामिलन रहेको छ। बिथ्यानी २७ वर्षकी भईन्। उनको शरीरमा २ ग’ र्भाशय र २ वटा यो’ नी रहेको कुरा अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन्। मेडिकलको भाषामा त्यसलाई युट्रेस डिडेलफिस भन्ने गरिन्छ।

यस केसमा महिलाको प्रेग्नेन्ट हुने चान्स रहँदैन। तर बिथ्यानी प्रेग्नेन्ट मात्र भइन, उनले स्वस्थ शिशुलाई पनि जन्म दिएकी छन्। उनी यो भन्दा अगाडि पनि एकपटक प्रे’ ग्नेन्ट भएकी थिइन्। उनका पतिका अनुसार सन् २०१८ मा उनी प्रे’ ग्नेन्ट भएकी थिइन्। तर बच्चा भने मिसक्यारेज भएको थियो।

डाक्टरले भने यस्तो अवस्थामा उनको ग’ र्भमा कुनै पनि बच्चाले ६ महिना भन्दा विकसित हुन नपाउने बताएका छन्। तर यसपटक भने उनले स्वस्थ शिशुलाई जन्म दिएकी हुन्। मिशिगन प्राइमरी स्कूलमा अध्यापन गराउँदै आएकी बिथ्यानीले एक प्यारी बच्ची आफूले जन्माएको बताएकी छन्। उनले शिशुको नाम माईव राखेकी छन्। एजेन्सी

 शान्ति सेनामा गएका सैनिक जवान यसरि कु’ टि ए : यसकारणले उल्टै गयो जागिर

केही समय अघि नेपाली सेनाबाट कंगो गएका सैनिक जवानहरुलाई अधिकृतहरुले कु टे को समाचार सार्वजनिक भएको थियो । अहिले ती सैनिक जवानकै जागिर गएको समाचार आएको छ ।

घटनाको छानविन पछि ती सैनिक जवानमाथि का’रबाही भएको हो । अधिकृतबाट कु’ टि ए का सैनिक जवानको जागिर गएको हो । अधिकृतहरुको भने एक वर्षका लागि बढुवा रोक्का मात्र भएको छ ।

सैनिक जवान नवराज माझीमाथि कु ट पी ट भएको थियो । माझीले घटनाबारे सैनिक निकायभित्र उजुरी गर्नुपर्नेमा सामाजिक सञ्जालमा तस्वीर राखेकाले कारबाही भएको बताइएको छ ।

उनले गणपति वा सैनिक मुख्यालय, शान्ति सेना निर्देशनालय वा सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था सेनामा रहेको थियो । तर ती सैनिक जवानले भने सामाजिक सञ्जालमा तस्वीर राखेका कारण उनको जागिर गएको हो । उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी ब र्खा स्त गर्दै ६ महिनाको कै द सजाय समेत तोकिएको छ ।

८ असोजमा कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका सह सेनानी इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई यस्तो गरेका थिए ।

घटना विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । घटनामा संलग्नहरुबारे छानविन गर्न कोर्ट अफ इन्वायरी गठन भएको थियो । कंगोबाट घटनामा संलग्नहरुलाई झिकाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.