Sun. May 9th, 2021

Ujyaalo Patrika

Daily News

आफ्नै श्रीमती दुबईमा पा’किस्तानीसंग मो’जम’स्तीमा रमेको फोटो देखेपछि . . .

1 min read

करिब चार बर्ष अगाडी एक बर्ष को काखे छोरालाइ साठी बर्षकि बुढी सासुको जिम्मा लगाएर प्रदेश हिडेकी आफ्नी श्रीमती लामो समय सम्म सम्पर्कमा न- आए पछि सुर्खेतका युबा ललित देबकोटाले आफु निकै ठुलो समस्यामा परेको बताएका छन सानो उमेर बाट गित संगीत र अभिनयमा रुचि राख्ने देबकोटाले सुर्खेतमै सुत्तिंग भएको मुना मदन भन्ने लोक भाका को अभिनयको क्रममा उक्त गित को मोडेल मनिषा खत्री संग भेट भएको र त्यसको केहि समय पछि

संगै बाच्ने मर्ने कसम खाएर प्रेम लाइ बिबाहको रुप मा परिणत गरेको बताएका छन। आफु सानो उमेर को हुदा नै बाउले संसार छाडेको र आर्थिक स्थिति नाजुक अनि बुढी आमा र भर्खर बिहे गरेकी श्रीमतीको खुसीको लागि उनि खाडी मुलुक UEA को दुबई पुगे पछि श्रीमती को आनी बनि निक्कै परिबर्तन आएको महसुस त् गर्छन तर परिवार को खुसीको लागि उनि केहि बोल्न नसकेको बताउछन केहि समय पछि श्रीमतीले अनेक बहाना मा म पनि दुबई आउछु,

भनेर मरिह,त्य गरेपछि ललितले श्रीमती लाइ बाध्य भएर दुबई को भिसा मिलाएर संगै को कम्पनि मा काम मिलाइदिए तर मनिषा निक्कै परिबर्तन भैसकेकी थिइन। चु,रोट मा,दक प,दार्थ को दु र्व्यसन र खराब साथीको संगत ले बिस्तारै हाम्रो माया मा ग्रहणरुपी छाया आउदै गयो त्यसपछि एउटा कम्पनि को दु,र्घटनामा म परे मलाइ अर्ध बेहोशी अबस्स्थामा नेपाल पठाइदियो सर त्यो पछि उनि संग मेरो भेट भएको छैन ललित ले मलिन मुद्रामा भिडियो कल मा हाम्रो सम्बाददाता संग भने।

पाकिस्तानी संगको माया तिम्रो जवानी भैन्जेल मात्र हो मनिषा तिमीले सामाजिक संजालमा ब्ल,क गरेपनि मेरो मनको कुना र मुटु भित्र बाट गरेको माया कहिले पनि ब्ल,क हुदैन त्यसैले घर फर्केर आऊ। पाच बर्ष को हाम्रो छोरा अनि पैसट्ठी काटेर सेतै फुलेकी मेरी आमा अनि मायाको अभाबले रंग खुइलिएको लालिगुरास जस्तै भएको तिम्रो श्रीमान् म ललित तिम्रै प्रतिक्षा मा छौ। ललितले मनिषा खत्री देबकोटा लाइ भेट्नु हुने सम्पूर्ण नेपालि दाजु भाइ ले यो संदेश उनि समक्ष पुर्याइदिन अनुरोध पनि गरेका छन। हामीले फोटोमा ललित , मनिषा र छोरा को फोटो राखिदिएका छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.