डेढ करोड लिएर आफ्नो श्रीमान प्रेमिकालाई सुम्पिएपछि…
1 min read
काठमाडौं : एउटा अचम्मित बनाउने समाचार बाहिरिएको छ। भारतको मध्य प्रदेशको राजधानी भोपालकी एक श्रीमतीले डेढ करोड रुपैयाँ लिएर आफ्ना श्रीमान प्रेमिकालाई सुम्पिएकी छन्।
उक्त केस फेमिली कोर्टमा केहि समय अगाडि मात्रै दर्ता भएको थियो।
जसमा एक नाबालिगले बुबाको अफिसमा एक महिलासँग अफेयर रहेको र त्यसकै कारण घरमा झगडा हुने गरेको बताएकी थिइन।
बालिकाको केसपछि उनीहरुलाई बोलाउँदा उनीहरुले प्रेमीकासँग बस्न चाहेकोले यस्तो गरेको बयान दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
प्रेमीले ८ वर्ष बर्बाद गरेको भन्दै अदालतमा उ,जु,री
काठमाडौं : एक युवतीले प्रेमीले आफ्नो ८ वर्ष बर्बाद गरेको भन्दै अदालतमा उ,जु,री दिएको खबर छ।
आठ वर्षसम्म सम्बन्धमा रहँदा पनि विवाह नगरेपछि अफ्रिकी देश जाम्बियार्की २६ वर्षीया गरट्रूडे नगमाले प्रेमीवि,रु,द्ध मु, द्धा दर्ता गरेकी हुन।
प्रेमी हर्बर्ट सलालिकीको उमेर २८ वर्ष हो। नगमाका अनुसार प्रेमीसँग उनको एक सन्तान पनि जन्मिसकेको छ र प्रेमीले विवाहको बचन पनि दिएका थिए ।
प्रेमीले भने आफू आर्थिक कारणले तत्काल विवाहका लागि राजी नभएको जानकारी दिए। युवतीले अदालतसमक्ष आफू विवाहको प्रतिक्षा गर्दागर्दै थकित भइसकेको बताएकी छिन्।