Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

’यस्ता छन् ‘यौ’,न खेलौनाका फाइदा – बेफाइदा : यसरि गर्नुस प्रयोग

1 min read

काठमाण्डौं: दुई महिनाभन्दा बढी समयदेखि हामी घरभित्रै बस्न बाध्य छौँ । यौ७ न पार्टनर नहुने व्यक्तिले यौ७ नसुखबाट विमुख हुनुपर्ने बाध्यता बढ्दो छ । जबर्जस्ती यौ७ न चाहनालाई दबाउन खोजेको खण्डमा मानसिक समस्या निम्तिनबेर लाग्दैन । यस्तो परिस्थितिमा यौ७ न खेलौना राम्रो विकल्प हुन सक्छ ।

विवाहपूर्व यौ७ नसम्बन्ध अस्वीकार्य हुने हाम्रो जस्तो समाजमा यौ७ न खेलौनाको उपयोग गतिलो विकल्प हुन सक्छ । त्यसैले पनि नेपालका शहरी क्षेत्रमा विगत केही वर्षदेखि यौ७ न खेलौनाको बिक्रीवितरण बढ्दो छ ।

यौ७ न खेलौना एक जनाले मात्र प्रयोग गर्ने गरेको खण्डमा कुनै पनि यौ७ न रोग सर्दैन । गर्भधारणको चिन्तै हुँदैन । देशमा अहिले यौ७ न अ,प,रा,धका घटना बढिरहेका छन् । पो७ र्नोग्राफी वा यस्तै अन्य कुनै कारण विकसित आफ्नो क्षणिक यौ७ न उ,त्ते,जनालाई मत्थर पार्न यौ७ न खेलौनाले सघाउने हुनाले यौ७ न अ,प,राधमा कमी ल्याउन मद्दत गर्छ ।

कतिपय ला,गु,पदार्थ दु,व्र्य,सनीले सुई साटफेर गरेजस्तै साथी-साथीले यौ७ न खेलौना एकअर्कासँग सेयर गरेमा भने विभिन्न खाले यौ७ न रोग सर्ने सम्भावना हुन्छ । कतिपय यौ७ न खेलौना सफा गर्न एवं कीटाणुरहित पार्न गाह्रो हुन्छ । खेलौना राम्ररी सफा नगरीकन प्रयोग गरेमा एकअर्कामा विभिन्न यौ७ नजन्य रोे,गसर्ने सम्भावना हुन्छ । सबैजसो यौ७ न खेलौना स्वास्थ्यमैत्री नहुन पनि सक्छन् । कतिपय खेलौनाको गलत प्रयोगका कारण यौ७ नांगमा चोटपटकसमेत लाग्न सक्छ । गुणस्तरहीन सामग्रीबाट निर्माण गरिएका यौ७ न खेलौनाका कारण छालाको समस्या निम्तिन सक्छ । एलर्जी हुन सक्छ ।

कम गुणस्तरीय, कमसल खालको यौ७ न खेलौनाको सतह खस्रो र धारिलो खालको छ भने यौ७ नांगमा घाउ लाग्ने, जलन हुने, यौ७ नांग नै बिग्रिने सम्भावना पनि हुन्छ । लागुपदार्थ, मद्यपान, पो७ र्नोग्राफीजस्तै यौ७ न खेलौनाको लतलाग्न सक्छ । कतिपय यौ७ न खेलौना रियल लाइफ साइजकै हुनाले घर, डेरा होस्टेलमा लुकाएर राख्न सम्भव हुँदैन ।

यौ७ न खेलौनाको प्रयोगबारे अन्य व्यक्तिले थाहा पाए असजिलो महसुस हुने, हीनभावना उत्पन्न हुने र आफूप्रति नै घृणा उत्पन्न हुने स्थिति बन्न सक्छ । यसकारण तनाव, डर, चिन्तालगायत मानसिक समस्या उत्पन्न हुन सक्छन् । बजारमा आएका नयाँ–नयाँ खेलौना किन्दै, घरमा थुपार्दै जाने प्रवृत्तिका कारण यो सोख खर्चिलो साबित हुन सक्छ ।

अमेरिकामा गरिएको एक अध्ययनअनुसार यौ७ न खेलौना प्रयोग गर्ने १८ प्रतिशत महिलाले खेलौना सफा गरेको पाइएन । प्रत्येक पटक प्रयोग गरेलगत्तै यौ७ न खेलौना सफा गरिएन भने विशेषतः यो७ नि वा गु,द,द्वार मै,थु,न,मा प्रयोग गरिने यौ७ न खेलौना सं,क्रमित भएमा जननेन्द्रियमा सं,क्रमण हुन गई सेतो पानी बग्ने, चिलाउने, गनाउने पानी बग्ने, पिसाब गर्दा जलन महसुस हुने, यौ७ न स७ म्पर्क राख्दा दुख्ने आदि समस्या निम्तिन सक्छन् ।

मद्यपान गरेको बेला पनि यौ७ न खेलौना प्रयोग गरेको हुन सक्छ । यस्तो बेला सफा गर्ने हेक्का, जाँगर र सम्झना पनि नहुन सक्छ । प्रयोगपछि लुकाइराख्नुपर्ने बाध्यता आइलाग्न सक्छ । भोलि वा अन्य दिन फेरि प्रयोग गर्ने बेला भइसक्छ । त्यही यौ७ न खेलौना यसो पुछपाछ गरेर काम चलाउने बानी बस्न जान्छ । अनि यौ७ न खेलौना सफा गर्ने काम पनि छेपारोले घर बनाउनेजस्तै हुन जान्छ । यो निरस वा शरीरको अन्य स्रावयुक्त यौ७ न खेलौनालाई सफा नगरी लुकाइराख्दा ओसिलोपनले यस्तो यौ७ न खेलौनामा ढुसी पर्ने, फोहर जम्मा हुने सम्भावना रहन्छ ।

यौ७ न खेलौना कसैसँग साटासाट गरी प्रयोग गरिएको खण्डमा एचआईभी, हेपाटाइटिस बी र सीजस्ता यौ७ नजन्य सं७ क्रमण हुने जोखिम रहन्छ । ‘से७ क्सुअल्ली ट्रान्समिटेड डिजिज (एसटीडी) जर्नलमा उल्लेख भएअनुसार यो७ निभित्र छिराउने खालका यौ७ न खेलौनाका कारण यो७ नि एवं यो७ निमार्गको सं,क्र,मणमा बढोत्तरी भएको छ ।

आफ्नो यौ७ नांगको साइजसँग मेल नखाने यौ७ न खेलौना छ, रक्सी वा लागुपदार्थले लट्ठिएको छ, अधिक यौ७ न उ,त्तेजनाको बेलामा यौ७ न खेलौनाको जथाभावी प्रयोग गरिएको छ भने यौ७ नांगमा चोट पुग्ने तथा यौ७ नांगको सतही झि,ल्ली ताछिने र च्यातिने सम्भावना बढी हुन्छ ।

यौ७ नांगको सतहमा घाउ भइरहेकै बेला यौ७ न खेलौना साटासाट गरी प्रयोग गरेमा यौ७ न रोग सर्ने जोखिम झन् बढ्छ । कतिपय यौ७ न सामग्री वा खेलौना पोलिभिनाइल क्लोराइड (पीभीसी) एवं रबरबाट बनाइएको हुन्छ । यस्तो सामग्रीले कतिपय व्यक्तिमा एलर्जी गराउने, डाबर उठाउने, जलन गराउने, यौ७ नांग नै सुन्निने हुन्छ । सिन्थेटिकबाट बनाइएका कतिपय यौ७ न खेलौनाले क्यान्सर गराउने सम्भावना हुन्छ ।

सही तरिकाले प्रयोग गर्न यौ७ न सामग्रीको बाहिरी कभरमा उल्लिखित निर्देशन राम्ररी पालना गर्नुपर्छ । सावधानी अपनाइएन भने कतिपय यौ७ न खेलौना यो७ नि वा गु,द,द्वारमै अड्किने खतरा पनि हुन्छ । अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार यौ७ न खेलौनाका कारण हुने चोटपटकका घ७ टनामध्ये ८३ प्रतिशत यौ७ न खेलौना अड्किनेसँग सम्बन्धित पाइएको छ ।

डिल्डो वा भाइब्रेटरजस्ता खेलौनाबाहेक यो७ नि वा गु,द,द्वारबाट रिमोट कन्ट्रोल, सेलफोन, क्यान बियर वा रेडबुलका बट्टा निकालिएका विवरण मेडिकल जर्नलमा उल्लेख गरिएका छन् । यस्तो दुर्घटना गु,द,द्वा र मै,थु,नमा बढ्ता हुने गरेको पाइएको छ । यौ७ न खेलौनाका रूपमा पुरुष लिं७ गको फेदमा औँठीको प्रयोगबाट समस्या भएका घटना पनि छन् ।

लामो समयसम्म भाइ ब्रेटरजस्ता यौ७ न सामग्रीको प्रयोगले यौ७ नांगको कुनै भाग विशेष (जस्तो कि भ,गां,कुर) लाई कालान्तरमा लाटो बनाउने अर्थात् सं,वे,नद,शीलतामा कमी ल्याउने हुन्छ । यसले गर्दा भविष्यमा प्राकृतिक यौ७ न सम्बन्ध राख्दा यौ७ न आनन्द लिन गाह्रो पर्न सक्छ । हिमालय दैनिकबाट

चार भाषामा रिलिज हुँँदै ‘लप्पन छप्पन २

फिल्म ‘लप्पन छप्पन २’ नेपालीसहित चार भाषामा रिलिज हुने भएको छ । आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा रिलिज हुन लागेको हो । आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको हो । फिल्मको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक मुकुन्द भट्टले बताए ।

उनले भने- ‘म केही दिनमा फिल्मको डबिङका लागि मुम्बई जाँदैछु । म पहिला त्यहाँ बसेर आएका कारण राम्रो चिनजान छ । नेपालमा फिल्म प्रदर्शन भएपछि भारतको ओटीटीमा रिलिज गर्ने तयारी छौं । यसका लागि केही कम्पनीसँग कुराकानी भइरहेको छ र उनीहरु सकारात्मक देखिएका छन् ।’ नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफूले प्रयास गरेको उनी बताउँछन् ।

एक्सन जनरामा निर्माण भएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्मको पटकथा र संवाद मुकुन्द भट्ट र सुनिल नेउरेले लेखेका हुन् भने पटकथामा अमित शर्माले पनि सघाएका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्ममा दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन छ । यो फिल्मको पहिलो श्रृंखला २०१४ मा प्रदर्शन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.