चरा फल्ने अनौठो रुख ! (फोटो सहित)
1 min read
संसारमा तपाईहरुले अनौठा खालको प्रकृतिका देनहरु देखि नै रहेका हुन्छौँ।
त्यस्तै अनौठा खालका प्रकृतिको बारेमा आज हामी तपाईहरुलाई जानकारी दिनेछौँ। बिशेष गरि हामीले रुखमा फलफूल तथा फूलहरु फुलेका तथा फलेका देख्छौँ। तर चीनमा एउटा यस्तो ठाँउ छ, जहाँ रुखमा फलफूल तथा फूल नभई चराहरु फल्दछन्।
म्यागनोलिया नामक रुखमा फूलको कोपीला फक्रिन थाल्दछ त्यो ठ्याक्कै चरा जस्तो देखिन्छ। साधरण तया रुखमा हेर्दा त्यहाँ चराहरु नै झुम्मिरहेका छन् जस्तो देखिन्छ। निक्कै मिठो बास्नादार र सुन्दर ति फूल बसन्त ऋतुमा फल्ने गर्दछन्। एजेन्सी