ब,ला,त्का,री मात्रै बस्ने अनौठो गाउँ
1 min read
काठमाडौं: संसारकै सबैभन्दा अनौठो एक गाउँमा केवल ब,ला,त्का,री पुरुषहरु मात्र बस्छन्।
अमेरिकाको फ्लोरिडाबाट २ माइल टाढा पर्ने उक्त गाउँको नाम मिराकल गाउँ हो।
उक्त गाउँमा २ सय मानिस बस्दछन्। गाउँमा बस्ने सबैजना मानिसहरु ब,ला,त्का,रीहरु हुन्।
सन् १९६० मा यो गाउँमा बस्ती बसालिएको हो। तर सन् २००९ देखि मात्र यो गाउँलाई ब,ला,त्का,री बस्ने गाउँमा रुपान्तरण गरिएको हो।
उक्त गाउँमा ब,ला,त्का,र गर्ने अ,प,रा,धीहरुलाई राख्न थालियो। बाल यौन दूराचारदेखि लिएर आफ्नै प्रेमिका र अन्य महिलाको समेत ब,ला,त्का,र गर्ने अ,प,रा,धीहरु उक्त गाउँमा बस्छन्।
यो गाउँ एक खालको जे,ल नै हो। यहाँ ब,ला,त्का,रको अ,प,रा,धमा जे,ल स,जायँ पाएका अभियुक्तहरुले आफ्नो स,जाय काट्ने गरेको गार्जियन पत्रिकाको रिपोर्टले लेखेको छ।
उक्त गाउँमा बस्ने मानिसहरु अ,प,रा,धी भएपनि आत्मनिर्भर छन्। उनीहरुको गुजाराका लागि स्थानीय स्तरमा जागिरसमेत उपलब्ध गराइएको छ। -एजेन्सी