Mon. Mar 8th, 2021

Ujyaalo Patrika

Daily News

स्वर्गीय अभिनेता सुशान्त सिंहका आफन्तलाई गो’ ली हा’नि’यो . .

1 min read

भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा शनिबार मोटरसाइकलमा सवार ह,तियारधारीहरुले गो,ली हानेर यामहा शोरुमका मालिक राजकुमार सिंह तथा उनका सहयोगी घा,इते भएका छन् । राजकुमार स्वर्गीय अभिनेता सुशान्त सिंहका आफन्त हुन् ।

घ,टनामा राजकुमारका सहयोगी आमिर हसन पनि घा,इते भएका छन् । आमिरको अवस्था गम्भीर छ ।
घ,टनालगत्तै परिवारले राजकुमार सिंह र उनका सहयोगीलाई उपचारका लागि गंगजला चोकस्थित निजी क्लिनिकमा भर्ती गरेको छ । राजकुमारको खुट्टामा गोली लागेको छ, अर्का घाइते बैजनाथपुर निवासी आमिर हसनको कम्मरमा गोली लागेको छ र अवस्था गम्भीर छ ।

राजकुमार सिंहले सहरसा र मधेपुरामा यामहाको शोरुम सञ्चालन गर्छन् ।
शनिबार बिहान झन्डै १० बजे उनी आफ्ना सहकर्मी आमिरसँग मधेपुरास्थित बाइक शोरुम खोल्नका लागि घरबाट हिँडेका थिए । सोही क्रममा बैजनाथपुरदेखि केही किलोमिटर अगाडि पुग्नासाथ उनलाई बाइकमा सवार तीनजनाले ओभरटेक गरे । त्यसपछि उनीहरुले कयौं राउन्ड गोली हाने । जसमध्ये एउटा गोली राजकुमार र अर्को आमिरलाई लाग्यो ।

सुरुमा त पुलिसलाई सहरसा जिल्ला र मधेपुरा जिल्लामध्ये कहाँ गो,ली चल्यो भनेर निश्चय गर्नमै समस्या भयो । त्यसपछि बैजनाथपुर पुलिस शिविर प्रभारी सञ्जिव कुमार घ,टनास्थलमा पुगे र छानविन सुरु भयो । त्यस्तै, एसडिपीओ सन्तोष कुमार पि,डितहरुको अवस्था बुझ्न निजी क्लिनिकमा पुगे । शोरुम मालिक राजकुमारका भाई अनुज कुमार सिंह उर्फ चुन्नुले अ,प,राधीमाथि कडा कारबाही गर्न प्रहरी समक्ष माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.