Sat. Sep 25th, 2021

Ujyaalo Patrika

Daily News

२३ र २२ वर्षीय युवाको यस्तो धन्दा . . .

1 min read

१८ माघ, कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट न’क्कली नेपाली नोटसहित दुई जनालाई प’ क्रा’उ गरेको छ ।

लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई न’ क्कली नोट बनाउने सामग्री र न; क्कली नोटसहित शनिबार साँझ प; क्राउ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक ऐरका अनुसार उनीहरुको साथबाट न’ क्कली नोट बनाउने कागज २००, न’ क्कली नोट एक हजार दरको पाँच, मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स र ब्लुबुक ब’रा’म’द गरिएको छ ।

प; क्राउ परेका दुवैलाई बरामद न’ क्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ ।

यसअघि गत मंसिरमा कञ्चनपुरबाटै न’ क्कली नोट छाप्ने मेसिनसहित तीन जना प; क्राउ परेका थिए ।

नक्कली नोट कसरी चिन्ने ? यस्तो छ राष्ट्र बैंकको टिप्स

२२ जेठ, काठमाडौं । बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ ।

पोखरा, बिरानगर, धनगढी, नेपालगञ्ज, बिर्तामोड लगायतका ठाउँमा पनि विभिन्न समयमा नक्कली नोट भेटिएका छन् । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि गर्छन् । केही समयअघि गोरखा जिल्लाको सदरमुकाममा नक्कली नोट भेटिएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.