एक युवकले गरे कुकुर्नीमाथि घिनलाग्दो हर्कत, भाइरल बन्यो भिडियो
1 min read
हालै सामाजिक सञ्जालमा एक भिडिओ भाइरल बन्यो। जहाँ एक ५४ वर्षीय पुरुषले आफ्नो घर बाहिर बसेकी कुकुर्नीमाथि यौ’ न शोषण गरिरहेका थिए।
घटना भारतको जबलपुरमा भएको हो। त्यहाँको स्टार ग्रीन सिटीमा बस्ने ती पुरुषले जनावरपनि छोडेनन् र यौ’ न दुर्व्यवहार गरे।
घटनाको भिडियो भाइरल भएपछि आ’रो’पी’लाई पहिचान गरिएको थियो। पुलिसले उनलाई प’क्रा’उ गरी जेल पठाएको छ।
घटनापछि आ’रो’पितलाई सोधपुछका लागि पुलिस स्टेशन बोलाइएको थियो। जहाँ उनलाई भिडियो देखाइयो। त्यसपछि लाजले शिर झुकाएर उनले अ’प’रा’ध स्विकारेका थिए। -आजतकको सहयोगमा
एउटै मण्डपमा २ प्रेमिकासँग बिहे(भिडिओ)
भन्छन प्रेम अन्धो हुन्छ। मानिसहरु प्रेममा परेपछि जेसुकैपनि गर्न तयार हुन्छन्। यस्तै एउटा घटना सार्वजनिक भएको छ। भरखरै बाहिरिएको उक्त खबरले सबैलाई अचम्मित तुल्याएको छ। जहाँ एक युवकले आफ्नी २ जना प्रेमिकासँग एउटै मण्डपमा बिहे गरेका छन्।
भारतको छत्तीसगढ़को बस्तरमा सम्पन्न विवाहले सबैलाई हैरान गरिदिएको छ। त्यहा बस्ने चन्दु नामका एक युवकले आफ्ना दुवै प्रेमिकालाई एउटै मण्डपमा विवाह गरेका छन्।
बताइएको छ की ती युवक लामो समयदेखि आफ्ना दुवै प्रेमिकाका साथ सम्बन्धमा थिए। दुवैलाई समान प्रेम गर्ने भएका कारण कसैलाई धोका नदिन दुवैसँग बिहे गरेको चन्दुले बताएका छन्।
करिब ३ बर्ष पहिले उनी टोकपल क्षेत्रमा विद्युत खम्बा गाड्न गएका थिए। त्यहाँ उनले २१ वर्षीया सुन्दरी कश्यपलाई भेटे र दुवैले एक अर्कालाई प्रेम गरे। त्यसपछि फोनमा कुराकानी सुरु भयो, विवाहको योजनाहरू बनाइयो।
त्यस सम्बन्धको एक वर्षपछि २० वर्षीया हसिना बघेल चन्दुको गाउँमा आइन्। दुवैले एक अर्कालाई देखे र प्रेममा परे। यसपछि दुवैले एक अर्कालाई प्रेम व्यक्त गरे। त्यहि समयमा चन्दुले आफ्नी प्रेमिकाबारे बताएका थिए। तर हसिनालाई त्यसमा कुनै आपत्ति थिएन।
त्यसपछि चन्दुले एक दिन हसिना र सुन्दरीलाई एक अर्कासँग परिचित गराए। चन्दुसँग सम्बन्ध बनाउन दुवैलाई कुनै समस्या थिएन। तर जब सुन्दरीलाई थाहा भयो कि हसीना चन्दुसँग घरमा बस्न थालिन्, उनी पनि चन्दुको घरमा आइन्। त्यसबेलादेखि तीनै जना परिवार जस्तो परिवारमा बस्न थाले।
तर तीनै जना बिहे नगरी सँगै बस्न थालेकाले गाउँलेहरुले प्रश्न गर्न थाले। त्यसपछि एउटै मण्डपमा बिहे गर्ने निर्णय गरेको चन्दु बताउँछन्।
बिहेमा ठूलो संख्यामा मानिसहरू आएर आशीर्वाद दिएका थिए।
उक्त विवाहमा हसिनाको परिवार सहभागी भएका थिए। तर सुन्दरीको घरबाट कोही आएनन्। तर सुन्दरीलाई लाग्छ ढिलोचाडो उनको परिवारले पनि उक्त बिहे स्विकार गर्छ।
उक्त विवाह हिन्दु विवाह ऐन अन्तर्गत मान्य छैन। तर यस्तो विवाहले आदिवासी संस्कृतिमा मान्यता पाएको छ।