Mon. Aug 2nd, 2021

Ujyaalo Patrika

Daily News

पोखरामा एक बृद्धाको १ लाख चोरेर युवतीले यसरि आफ्नो गो’प्य अंगमा लुकाएपछी . . .

1 min read

काठमाडौ । भारतबाट नेपाल आएर मजदुरी गर्ने एक समुह चोर भएको पत्ता लागेको छ । उक्त समुहले पोखरामा एक बृद्धाको एक लाख रुपैयाँ नगद चोरेपछि पैसा ब्यवस्थापन गर्ने अनौठो जुक्ती लगाएको छ ।

चोरी कार्यमा महिलाको प्रयोग भएको छ भने उनका दुई पुरुष साथी पनि छन् । उनीहरु भारतको विहार जोगवनीथाना घर भई अमरसिंचौरमा बसेका २५ वर्षीय सुवास बन्जडा, २५ वर्षीय सीतादेवी तिवारी र सोही उमेरका सोनु तिवारी हुन् ।

महिलाले दिएको हुलियाको आधारमा जब तीनै जनालाई प्रहरीले खान तलासी गर्यो, उनीहरुले पैसा लुकाउन लगाएको आइडिया देखेर प्रहरी नै चकित भयो । तीनै जनाले आफ्नो गोप्य अंगमा पैसा लुकाएका थिए । त्यहाँ नअटाएको रकमलाई सु र्ती को खोलमा लुकाएका थिए ।

तीन जना चोर मिलेर पोखरा चाउथेंकी ६५ वर्षीया वृद्धाको एक लाख रकम ब्यागबाट झिकेका थिए । प्रहरीले अनुसन्धान गर्दा उनीहरु नै चोर भएको शंका भएको थियो र खोज्दा यसरी लुकाएको एक लाख बढि रकम प्राप्त भएको थियो ।

भिडियो .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.