Sat. Jun 12th, 2021

Ujyaalo Patrika

Daily News

नेपाली किशोरीका प्रेमीले काम लगाइदिने भन्दै ब’ला’त्का’र गरि आफु मात्र होइन साथी समेत लगाएर गर्भवती बनाए, भिडियो बनाएर यस्तो सम्म गरे

1 min read

एजेन्सी । महिला र किशोरीमाथि हुने हिं सा कतै स्वीकार्य छैन । यस्तो अ’नै’तिक का’म गर्नेलाई कानुनी ब्यवस्था समेत कडा छ । तर आ’परा’धिक मानसिकता भएकाहरु जताततै हुन्छन् र यस्तो घटना गराएको समेत पाइएको छ ।

यस्तै एक घटना भारतको उत्तर प्रदेशमा भएको छ । त्यहाँको राजधानी लखनऊमा एक ब्यक्तिले नेपाली किशोरीसँग प्रेम भएको नाटक गरे । उनलाई लखनउ आफ्नो घरमा बोलाए । घरमा उनलाई चिया दिइयो । चिया लिएपछि उनले केही थाहा पाइनन् ।

उनका प्रेमीले उनीमाथि भएको अ’नै’तिक का’मको भिडियो देखाएपछि उनी छाँ’गाबाट ख’सेझैं भइन् । यसपछि उनका साथी बोलाएर पनि स’म्ब’न्ध बनाए । उनी साथीहरुसँग पैसा लिएर यस्तो गर्न बा’ध्य पार्थे । र त्यसको भिडियो समेत बनाउँथे ।

ती किशोरी कसो कसो निस्केर प्रहरीमा पुगेपछि घटना बाहिरीएको हो । लखनउ महानगर मुख्य थानाका अधिकारीले उनका प्रेमी कृष्ण भएको र उनलाई पक्राउ गरिसकिएको बताएका छन् ।

उनका अन्य चार जना साथीहरुको पहिचान भएको र उनीहरुको खोजी भै रहेको बताएको छ । ती किशोरी पाँच महिनाको गर्भवती भएको समेत प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.