Sun. Oct 17th, 2021

Ujyaalo Patrika

Daily News

फेसबुकमा २० वर्षीया युवतीलाई अ’श्लि’ल भिडियो र फोटो पठाउने प’क्रा’उ

1 min read

सामाजिक संजाल फेसबुकमा २० वर्षीया युवतीलाई अ’ श्लि’ ल भिडियो र फोटो पठाउने एक जना प’ क्रा’ उ परेका छन् ।

प’ क्रा’ उ पर्नेमा सल्यान साविक गा.वि.सा वडा नम्बर-२ घर भई हाल कुमख गाउपालिका वडा नं. ४ सेराडाडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही रहेका छन् ।

उनले २० वर्षीया युवतीलाई म्यासेन्जर मार्फत अ’ श्लि’ ल भिडियो, फोटो तथा सन्देश पठाई यौ’ न उ’त्पि’डन तथा है’ रानी दिने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर गरेको हुँदा अनुसन्धान कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.