Thu. Aug 5th, 2021

Ujyaalo Patrika

Daily News

दोस्रो विवाह गर्दै गायिका अन्जु पन्त (भिडियो हेर्नुहोस)

1 min read

लोकप्रिय गायिका अञ्जु पन्तले दोश्रो विवाह गर्ने भएकी छन । अन्जु पन्त आफैले कोसंग विवाह गर्दैछिन भन्ने नखुलाए पनि उनले थीर कोइरालासँग विवाह गर्न लागेका गोप्य स्रोतबाट खुल्न आएको छ ।

पहिलो पति गायक तथा संगीतकार मनोजराजसँग सम्बन्धविच्छेद गरेको धेरै वर्ष पछि अन्जु पन्तले दोश्रो विवाह गर्न लागेकी हुन् । छोरी परितोशिकालेले आफुलाई पटक पटक विवाह गर्न दवाव दिएको भन्दै मिडियामा विवाह गर्ने सुइँको भने दिदै आएकी थिइन ।

पुर्वपति मनोजराजले भने दोश्रो विवाह गरेर पनि छोरीको जन्म दिईसकेका छन । विवाहका लागि अञ्जु र थीरको अहिले एक चर्चित बुटिकमा लुगा तयार भइरहेको छ । तर, विवाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । तर, उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुलाएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.