Mon. Aug 2nd, 2021

Ujyaalo Patrika

Daily News

बेबारिसे लाश जलाएर बिश्वमा नाम चिनाउन सफल सपनालाई यौ’न दु’व्र्य’वहार गरेर मा’र्नेसम्मको ध’म्की (भिडियो सहित)

1 min read

काठमाडौं । काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी थिईन। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको सन् २०२० (यो वर्ष) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् । कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेकासय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको थियो ।

सपना रोका मगर र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडाैं आएकी थिइन् । यहाँ आएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश जलाउने गरेको देखेपछि उनले पनि यही काम थालेकी थिइन् ।

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताउँदै आएकी थिइन्। म्याग्दीकी १८ वर्षीया सपना दैनिकजसो काठमाडाैंको पशुपति आर्यघाट आसपासमा हुन्छिन् । उनले काठमाडाैंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शवकाे आफन्त बनेर दागबत्ती दिँदै आएकी थिइन् तर आज उनका आमा बुबा मिडियामा रुदै आएका छन् । सपनालाई यौ’न दु’व्र्य’वहार गरेर मा’र्नेसम्मको ध’म्की दिएको भन्दै खोले यस्तो घिनलाग्दो रहस्य हेर्नुहोस पुरा भिडियो :

,l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.