Sat. Feb 27th, 2021

Ujyaalo Patrika

Daily News

‘यौ’,न आनन्द दोब्बर लिन : बनाउनुस यस्तो तालिका ! – जसले तपाइको जिबनमा फाइदा पुग्ने छ ।

1 min read

कुरा अनौठो र भड्किलो लाग्न सक्छ । किनभने हामीकहाँ यौ७  नको कुरा गर्नसाथ हामी लाजले खुम्चन्छौं । हामीलाई लाग्छ, यौ७ न भनेको छा,डा कुरा हुन् । यही भ्रमित मानसिकताले हामी यौ७ नको बारेमा खुला चर्चा गर्दैनौ, यौ७ नको उन्मुक्त आनन्द लिदैनौं ।

अध्ययनहरुले भन्छ, यौ७ नसुख नै दाम्पत्य सफलताको प्रभावकारी सूत्र हो । तर, हाम्रो यौ७ न जीवन त्यती सुखमय छैन, जति हुनुपर्ने थियो । त्यही कारण हाम्रो दाम्पत्य कसिलो र रसिलो हुन नसकेको ।

खासमा दम्पतीले यौ७ नसुख कसरी लिने भन्ने कुरामा नयाँ नयाँ अभ्यास गर्न सक्छन् । यसले उनीहरुको सम्बन्ध थप प्रगाढ हुन्छ । किनभने यौ७ नले मानसिक र शारीरिक रुपमा चुस्त बनाउन सहयोग गर्छ ।

अब चर्चा गरौ, यौ७ न तालिकाको । के यौ७ नका लागि पनि तालिका आवश्यक हुन्छ ?

यौ७ न तालिका तय गरियो भने त्यसले दाम्पत्यमा रोमाञ्चकता थपिदिन्छ । त्यतीमात्र होइन, यौ७ न जीवनलाई थप आनन्दित तुल्याउँछ ।

यौ७ नबारे तयारी र सोंच

यौ७ न तालिकाको यो सबैभन्दा ठूलो फाइदा हो । अन्यथा अस्तव्यस्त जीवनशैली र तनावपूर्ण माहोलका बीच दिमागमा यौ७ नको कुरा नै नआउन सक्छ । यौ७ नको समय निश्चित भएपछि सबै कुरालाई थाती राखेर आफ्नो प्रियतमसँग रा,ससि,ला गर्न सकिन्छ ।

ओछ्यानमा नयाँ प्रयोगको इच्छा

जब थाहा हुन्छ कि आज राति यति बजे यौ७ न क्रिया गर्ने कार्यक्रम छ, दिनभरी रोमाञ्चित भइन्छ । दिमागमा विभिन्न योजनाहरु बन्न सक्छन् ।नयाँ नयाँ प्रयोग गर्नेबारे सोच्न सकिन्छ । फलस्वरुप राति मज्जा दोब्बर हुन्छ ।

सुमधुर समय बित्छ

इन्टरनेट र प्रविधिले हाम्रो जिन्दगीको अमनचैन नै खोसेको छ । प्रेमको दुई शब्द व्यक्त गर्न श्रीमान-श्रमितीबीच समय नै हुँदैन । यस्तोमा यदि तालिकामा बाँधियो भने एक अर्काको अंगालोमा सुमधुर समय बिताउन सकिनेछ । यसले दाम्पत्य जीवनमा अझै प्रगाढता थप्नेछ ।

तयारीका लागि समय मिल्छ

जब यौ७ नका लागि मानसिक रुपमा पहिल्यैबाट तयार भइन्छ, यसका लागि तयारी गर्न पर्याप्त समय मिल्छ । आफ्नो फेन्टासीलाई यथार्थमा बदल्न सम्पूर्ण प्रयास लगाउन सकिन्छ ।

अस्विकारको गुञ्जायस हुँदैन

दुई जनामध्ये एक जना यौ७ नका लागि आतुर हुने तर अर्कोलाई जोश नआउने समस्या पनि अक्सर हुन्छ । तर, दुवैको सहमतिमा तालिका तयार गरिसकेपछि दुवै जना मानसिक रुपमा तयार हुन्छन् । त्यसैले रातमा कुनै पनि पक्षबाट इन्कार गर्ने सम्भावना रहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.