Sat. Feb 27th, 2021

Ujyaalo Patrika

Daily News

१ महिलासहित ४ जना टिकटकरको गो,ली हानी ह,त्या

1 min read

काठमाडौं: ४ जना टिकटकरहरुले गो, ली हानी ह, त्या गरिएको छ।

साथमा मिलेर टिकटक बनाउँदै गर्दा चारै जनाको ह, त्या भएको हो। मंगलबार बिहान पाकिस्तानको कराचीमा उनीहरुको ह, त्या गरिएको अधिकारीहरुले बताएका छन्।

शहरका पुलिस एसएसपी सरफराज नवाज शेखका अनुसार चारै जना सामाजिक संजालमा, खासगरी टिकटकमा सक्रिय थिए।

मृ, तकहरु मुस्कान र आमिर साथीहरु रहेको बताइएको छ। अधिकारीका अनुसार मुस्कानले आमिरलाई सोमबार राती भेट्नका लागि बोलाएकी थिइन्।

आमिरले एउटा गाडीको व्यवस्था गरेर आफ्ना साथीहरु रेहान र सज्जादलाई पनि साथमै लिएर मुस्कानलाई भेट्न गएका थिए। चारै जना शहरमा घुमिरहेका थिए र त्यस क्रममा टिकटक पनि बनाइरहेका थिए।

उनीहरु गाडीमै घुमिरहेको बेलामा बिहान ४ बजेर ४८ मिनेटको समयमा उनीहरुमाथि आ, क्रमण भएको थियो। महिलाको कारभित्र मृ, त्यु भयो भने अन्य तीन जनाको कारबाहिर मृ, त्यु भएको थियो।

उनीहरुलाई अस्पताल लगिएको भए पनि उनीहरुको मृ, त्यु भइसकेको थियो। पुलिसका अनुसार ह, त्याको कारण आपसी श, त्रुता हुन सक्ने अनुमान गरिएको छ तर अहिलेसम्म हत्याको उद्देश्य स्थापित भइसकेको छैन। -डनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.