Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

एक महिलाले युवकलाई कुर्सीमा बाँधेर यौ’ न स,म्पर्क राख्दा युवकको मृत्यु

1 min read

काठमाण्डौ । शा,रि,रीक स,म्पर्क गर्दा सबैले आफ्नै तरिका अपनाउने गर्दछन् । यस विषयमा सबैको आ आफ्नै पारा हुने गर्दछ । ठ्याक्कै यही तरिकाले नै शा,रि,री,क स,म्पर्क गर्ने गर्दछन् भन्ने चाहीं हुँदैन । जस्लाई जस्तो तरिकाले गर्न मन लागेको हुन्छ उनीहरुले त्यही तरिकाले आफु र आफ्नो पार्टनरलाई खुशी बनाउने कोशिशमा लागिरहेका हुन्छन् । यस्तै खुशी बनाउने कोशिशमा आफ्नो पार्टनरलाई एक युवतीले कुर्सीमा बाँधिदिईन् ।

भारतको महाराष्ट्रमा एक युवकलाई महिलाले यौ’ न स,म्बन्धका बेला कुर्सीमा बाँधिदिँदा ती युवकको मृ, त्यु भएको छ । समाचार एजेन्सीका अनुसार बिहिबार सँगै रात बिताउनका लागि महिला र युवक एउटा लजमा बसेका थिए । महिलाले नाइलनको डोरीले युवकको हात–खुट्टा कुर्सीमा बाँधिदिएकी थिइन् । यसका साथै महिलाले कथित रुपमा युवकको घाँटीमा पनि डोरी बाँधिदिएकी थिइन् । युवक बाँधिएकै अवस्थामा महिला बाथरुम गएकी थिइन् ।

यति बेला कुर्सीमा बाँधिएका युवक चिप्लिए जसका कारण युवकको घाँटीमा बाँधिएको डोरी कस्सियो । जब महिला कोठामा आइन् । तब उनले पार्टनरलाई जमिनमा अचेत अवस्थामा खसिरहेको देखिन् । उक्त घ,ट,नाबारे जानकारी पाएपछि प्रहरी पुगेको थियो । घ,ट,नापछि प्रहरीले महिलालाई हि,रा,सतमा लिएर सोधपुछ गरेको छ । प्रहरीका अनुसार महिलाले आफ्नो अफेयरको कुरा स्विकारेकी छिन् ।

बुहारी बीनामाथि नै प्रचण्डले गरे यतिठूलो अ,प,रा,ध : मेलम्ची प्रचण्डले नै असफल गराएको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबि,रु,द्ध सुरु गरिएको अभियान असफल बनेपछिसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाहिरिनु भएका पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना नै पछाडि धकेल्न गम्भीर षडयन्त्र गरेको तथ्य खुलेको छ ।

प्रधानमन्त्री ओलीको पालामा मेलम्ची आयोजना सम्पन्न नहोस भनेर प्रचण्डले खानेपानीमन्त्री रहनुभएकी आफ्नै बुहारी बीना मगरको सपनामाथि समेत करणी गरेको पाइएको हो । खानेपानी मन्त्रालय स्रोतका अनुसार प्रचण्डले मेलम्ची आयोजना जसरी पनि सम्पन्न गर्ने योजना मन्त्री मगरले बनाएको तर प्रचण्डले अनेकन तिकडम गरेर मेलम्चीमा अवरोध गर्दा मेलम्ची धकेलिएको हो ।

‘एउटै पार्टीमा भएपनि प्रचण्डले सरकार असफल बनाउन लाग्नुभयो, मेलम्ची कुनैपनि हालतमा ओली सरकारको पालामा बन्नु हुन्न भनेर आफ्नै बुहारीको अठोट मात्रै होइन, आफ्नै पालामा मेलम्चीको पानी काठमाडौं झार्ने सपनामाथि नै क,रणी गरिदिनु भयो,’ खानेपानी मन्त्रालयका एक अधिकारीले जनताटाइम्ससँग भने । मन्त्रालयका ती अधिकारीका अनुसार आफ्नो दवावका बावजुद तात्कालिन मन्त्री मगरले मेलम्चीको काम छिटो गराउन पहल थालेको जानकारी पाएप्छि मन्त्रीकै सचिवालयमार्फत जानकारी लिएर प्रचण्डले रोक्न लगाउनु भएको थियो ।

‘ओलीको पालामा मेलम्ची आउनु हुन्न, काम गरेजस्तो गर्ने र बिगार्ने काम हुनुपर्छ,’ प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो । प्रचण्डको डिजाइनमै ठेकेदार भगाउने काम भयो, काममा भएको हरेक अवरोध प्रचण्डकै योजना हो,’ मेलम्ची खानेपानी आयोजनामा कार्यरत एक इञ्जिनियरले जनताटाइम्ससँग भने । उनका अनुसार प्रचण्डले मेलम्ची आए ओली सरकार हाइहाइ हुने भन्दै आयोजना जसरी पनि नबनोस भन्ने अभियान चलाएका हुन ।

‘मन्त्री त मन्त्री नै हुन, आफ्नो पालामा मेलम्ची बनोस, आफ्नो पालामा जसरी पनि सकाउन चाहने, प्रचण्ड रोक्ने, जसरी पनि ढिला गराउने खेल भयो मेलम्चीमा, मन्त्री हटेसँगै अव त्यो अवरोध पनि रह्यो,’ मेलम्चीको बिषयमा खानेपानी मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने । मेलम्चीमा प्रचण्डको अवरोधबारे प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि सूचना पुगेको थियो । यस बिषयमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई समेत सचेत गराउनु भएको स्रोतले बतायो । प्रचण्डले माथिल्लो तामाकोशी आयोजनामा पनि उर्जामन्त्री बर्षमान पुनलाई निर्देशन दिएर ढिला गराउने प्रयाश गरेको स्रोतको भनाई छ । श्रोत जनता टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.