Sun. May 9th, 2021

Ujyaalo Patrika

Daily News

सनी लियोनीमाथि २९ लाख भारु ठ’ गी गरेको आ’रो प

1 min read

बलिउड नायिका सनी लियोनी आजकाल केरलमा छुट्टी मनाइरहेकी छिन् । छुट्टी मनाइरहँदा नायिकाको सामना केरल क्राइम ब्रान्चसँग भएको छ । वास्तवमा सनी लियोनीमाथि ठ’गी को आ’रो प लागेको छ । नायिकालाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

सनीमाथि लाग्यो यस्तो आ’रो पः

सनी लियोनीमाथि एक व्यक्तिले २९ लाख भारु ठ’गी गरेको आ’रो प लगाएका छन् । द हिन्दूमा छापिएको रिपोर्ट अजुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठ’गीको आ’रो प लगाएका हुन् । श्रेयसका अनुसार सनी लियोनीले उनीसँग यो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् तर उनले कार्यक्रममा उपस्थित हुन अ स्विकार गरिन् । यसै मामिलामा केरल क्राइम ब्रान्चले नायिकालाई शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो ।

यो कारणले कार्यक्रममा उपस्थित हुन सकिनन्ः

खबरलाई विश्वास गर्ने हो भने सनीलाई कार्यक्रममा उपस्थित नहुनुको कारण सोधपुछ गरियो । सनीले प्रहरीको सोधपुछमा आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छिन् । सनीका अनुसार आयोजकले पाँच पटक कार्यक्रम रद्द गरिदिए र निर्धारित समयानुसार कार्यक्रम आयोजना पनि भएन । अपराध शाखाका अधिकारीले यदि आयोजकले अन्य कुनै दिन कार्यक्रमको आयोजना गरे उनी उक्त कार्यक्रममा सहभागी हुन तयार भएको बताएकी छिन् । यो विषयमा उजुरीकर्ता र सनीबीच कुराकानी जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.